कपिलवस्तु । शुद्धोधन गाउँपालिका-४ मुडफुटावास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको ल्याब कोठामा राखेको बाटो सर्वेमा प्रयोग हुने ईन्जिनियरिङका सामानहरु गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
विभिन्न धनमाल चोरी
विभिन्न धनमाल चोरी
तपाईको प्रतिक्रिया