काठमाडौं । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ। गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ। घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु
अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु