प्रधानमन्त्री ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ दिने भारत भ्रमणमा
प्रधानमन्त्री ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ दिने भारत भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् । ओली ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु