कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी
कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी

नेपाली काग्रेसको महामन्त्रीमा बीप कोइरालाका छोरा शसांक कोइराला वीजयी बनेका छन । ३ हजार मत गणना हुँदा उनी उनका निकटतम प्रतिद्धन्दी अर्जुन नरसिंह केसी भन्दा ३६४ बढी मत ल्याएर निर्वाचित भएका हुन । अब १४७ मत मात्रै गन्न बाँकी छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु