बढी मूल्यमा ग्याँस विक्री गर्ने पक्राउ
बढी मूल्यमा ग्याँस विक्री गर्ने पक्राउ

बढी मूल्यमा ग्याँस बिक्री गर्ने काठमाडौँ महानगरपालिका–३४ स्थित ब्रमचार्य सप्लायर्सका संचालक सिन्धुली शान्तिश्वरी–१ घर भएका ४१ बर्षीय धन बहादुर ब्रमचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु