त्तारुढ नेकपा एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियुले नेपाल आयाल निगमले विराट पेट्रोलियमलाई महंगोमा पेट्रोल बेच्न दिएको भन्दै निगम घेराउ गरेको छ । विराटलाई प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिईएको छ ।
अनेरास्ववियुले कमिसनको चक्करमा विराट पेट्रोलियमलाई महङ्गोमा पेट्रोल बेच्न दिइएको आरोप लगाउँदै विरोध स्वरुप घेराउ गरेको हो ।
अनेरास्ववियुले विराटसँगको सम्झौता खारेज गर्न र प्रचलित मूल्यभन्दा महङ्गोमा पेट्रोल बेच्न अनुमति दिने कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।