काँग्रेश सभापति देउवाले यि सात केन्द्रीय सदस्यको मनाेनयन गरे
काँग्रेश सभापति देउवाले यि सात केन्द्रीय सदस्यको मनाेनयन गरे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका सहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले मनोनित गरेकाहरुमा १३ औं महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु