विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबिअले नेपाललाई जितका लागि १ सय ९६ रन्को चुनौती दियाको छ ।
कीर्तिपुरस्थित टुयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १९६ रन बनाएको हो।
उसका लागि सारेल बर्जरले सर्वाधिक ३८ रन बनाए। यस्तै पिक्की या फ्रेन्चले २६ रन बनाए।
नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २ तथा पारस खड्का र सन्दिप लामिछानेले १-१ विकेट लिए।
नेपाल vs नामिबिया : नेपाललाई १ सय ९६ रनको चुनौती
नेपाल vs नामिबिया : नेपाललाई १ सय ९६ रनको चुनौती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु