पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने
पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने
सरकारले पूर्व पश्चिम रेलमार्गको अध्ययन सकेर निर्माण कार्य अघि बढाउने भएको छ । त्यसैगरी रसुवा गढी लुम्बिनी रेलमार्गको सम्भाब्यता अध्ययन दुई वर्ष भित्र सक्ने, काठमाडौमा मेट्रो रेलको निर्माण तयारी गर्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु