शशांकको स्वास्थ्य खतरामुक्त भएपछि भेन्टिलेटरबाट निकालियो
शशांकको स्वास्थ्य खतरामुक्त भएपछि भेन्टिलेटरबाट निकालियो

स्वास्थ्यमा गंभिर समस्या आएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना गरिएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई अहिले भेन्टिलेटर बाहिर झिकिएको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु