जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा
जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा

विश्वबिजेता जर्मनीलाई दुई शुन्यको अन्तरले पराजित गर्दै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु