एक्सपेरियन्स लाइफ विथ सीजी Archives - Jankari Kendra

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
काठमाडौँ। नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान ”एक्सपेरियन्स लाइफ विथ सीजी” घोषणा गरेको छ। यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” भन्ने विशेष नाराका साथ उपहार योजनाको भव्य सुरुवात गरिएको बताइएको छ।

कम्पनीका अनुसार, गत वर्ष सञ्चालित ”लेभलअप” अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गर्नुका साथै सोही अभियान अन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक एआइ टिभी,एआई एयर फ्राइर, कराओके टिभी, र विशाल १००-इन्च टिभी जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्याउन (लेभलअप) प्रोत्साहित गरेको छ ।

विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराउनुले सीजीको उच्चस्तरीय उत्पादनहरूप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ भने सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष ”एक्सपेरियन्स लाइफ विथ सीजी” अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको जनाइएको छ।

”एक्सपेरियन्स लाइफ विथ सीजी” अभियानका मुख्य पक्षहरूको कुरा गर्नुपर्दा यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहनेछ। नयाँ वर्षको सुरुवातमा यसका प्रमुख विशेषताहरू यस प्रकार छन्ः

१.प्रिमियम जीवनशैलीको अनुभव: गत वर्षको प्रोत्साहन (इन्गेजमेन्ट) लाई यस वर्ष प्रत्यक्ष अनुभवमा बदल्दै सीजीले आफ्ना उच्च गुणस्तरका घरायसी उपकरणहरू, मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू मार्फत नेपाली घरहरूलाई थप सुविधायुक्त बनाउनुका साथै विशेष गरी मेरिडिया सेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

२.नयाँ वर्ष विशेष उपहार योजनाः “भरोसा नेपालीको उत्सव नयाँ वर्षको” अन्तर्गत प्रत्येक खरिदमा आकर्षक निश्चित उपहारहरू र विशेष क्यासब्याक प्रदान गरिएको जनाइएको छ ।

३.बम्पर लक्की ड्र: नयाँ वर्षको खुसीयालीलाई थप उल्लासमय बनाउन सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी  क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतःलक्की ड्रमा सामेल हुनुका साथै भाग्यशाली विजेताहरूका लागि बम्पर उपहारको व्यवस्था गरिएको बताइएको ...

The post सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक appeared first on Jankari Kendra.