एयोन Archives - Jankari Kendra

सि.जि. मोटर्स द्वारा काठमाडौंमा नयाँएयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
काठमाडौं । जी.ए.सी. मोटर्सको  एयोनको अधिकारिक बिक्रेता सि.जि. मोटर्सले आज थापाथली, काठमाडौंमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन सम्माननीय चिनियाँ राजदतू श्री छेन सोङ्ग, चौधरी ग्रुपका चेयरपर्सनर्स , श्री बिनोद चौधरी, सि . जि . मोटर्सका एम.डी. श्री निर्वाण चौधरी, जी.ए.सी. ईन्टरनेशनलका भाइस जी.एम, श्री स्टिभेन वाङ, जी.ए.सी.एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागको डिरेक्टर, श्री छेन वान, एसिया क्षेत्रको जी.एम. श्री साम छु, जी.ए.सी. एयोनको जी.एम. अफिसका स्पेशलिस्ट, श्री डुमिङ यी, प्रोजेक्ट म्यानेजर, श्री वुयीवेइ, एसियाका मार्केटीङ प्रबन्धक, श्री ग्रेस निउ द्वारा गरिएको कम्पनीले बताएको छ ।

शोरुम उद्घाटन सँगै एयोन एस र हाईपर ई.एस. को पनि अनावरण भएको र चीनमा मात्र नभई विश्वभर नै धेरैले मनपराएका एस.यूभीको नेपालमा पनि विक्री वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ । आधनिुक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको उक्त इभीले २२५ एन·एम को अधिकतम टर्क दिने र लिथियम-आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलो आवरस रहेको ब्याट्रीमा ६.६ किलोवाट चार्जरको पनि सविुधा रहेको र उक्त ब्याट्रीले एक फुल चार्जमा ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्ने र उक्त इभीमा म्यागजिन ब्याट्री पनि रहेको कम्पनीको दाबी छ ।

एयोन वाईको अगाडि र पछाडि, दुबै चक्कामा डिस्क ब्रेक छ भने यसको ग्राउन्ड क्लियरेन्स १८३ मि.मि.रहेको एयोन वाईमा १७ एल्यमिु नियम आलोय पाङ्ग्राहरू, एल.ई.डी. डेटाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू, र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सविुधाहरू रहेको यस इभीमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४०५ लिटरको विशाल बटू पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिने कम्पनीले जानकारी दिइएको छ ।

एयोन वाईमा सुरक्षालाई विषेश ध्यान पुरयाईएको उक्त गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिने कम्पनीले बताएको छ । एयोन वाईमा १०.२५-इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि-इन्फर्मेसन डिस्प्ले, र १४.६-इन्च टच स्क्रिन डिस्प्ले रहेको एयोन वाईमा  एच.डी. भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, ...

The post सि.जि. मोटर्स द्वारा काठमाडौंमा नयाँएयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन appeared first on Jankari Kendra.