एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक Archives - Jankari Kendra

एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रा.लि. (एलजी) ले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी इसेनसियल सिरिज सार्वजनिक गरेको जनाएको छ। पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

कम्पनीका अनुसार “हरेक घरको खुशी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेनसियल सिरिज ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटनुका साथै नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ।

नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू

एलजी इसेनसियल सिरिज डबल-डोर रेफ्रिजेरेटर

फ्रोस्ट फ्री टेक्नोलाजी सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँने बताइएको छ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने सिजीले जनाएको छ।

एलजी इसेनसियल सिरिज फुल्लि अटोमेटिक टप लोड वासिंग मेसिन

नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशील्ड मोटर, बिएमसी कभर तथा आइपीएक्स ४ प्रमाणित वाटर-रेसिस्टेन्स कन्ट्रोल प्यानेल जस्ता सुविधाहरू समावेश हुनुका साथै लो प्रेसर फिल टेक्निोलोजिले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने बताइएको छ ।

एलजी इसेनसियल सिरिज रुम एयर कन्डिसनर

ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिगं तथा हिटिंग सुविधा प्रदान गर्दछ भने परम्परागत नन-इन्भटर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर ३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको कम्पनीले जनाएको छ। त्यस्तैगरी न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने बताइएको छ ।

एलजी इसेनसियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनुका साथै उत्पादनहरू देशभरका आधिकारिक एलजी ...

The post एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक appeared first on Jankari Kendra.