एलजी Archives - Jankari Kendra

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
काठमाडौं। काठमाडौंमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि एलजीले आफ्नो ‘हरेक घरको खुशी, घर-घरमा ‘एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। यसअन्तर्गत इटहरी (१५ असार),नारायणघाट (१७ असार), पोखरा (१९ असार ), बुटवल (२१ असार) र नेपालगञ्ज (२३ असार) मा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ। कम्पनीका अनुसार यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी इसेनसियल सिरिजका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने,तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकता अनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउनेछन्।

एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रा.लि.(एलजी) ले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी इसेनसियल सिरिज सार्वजनिक गरेको जनाइएको छ। काठमाडौंस्थित विवान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको आयोजकले बताएको छ।

“हरेक घरको खुशी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेनसियल सिरिजले आधुनिक प्रविधि,उत्कृष्ट कार्यसम्पादन,टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको जनाइएको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ।

कम्पनीका अनुसार नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर,फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश रहेका छन् ।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू

एलजी इसेनसियल सिरिज डबल-डोर रेफ्रिजेरेटर

फ्रोस्ट फ्री टेक्नोलाजी सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँने बताइएको छ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने सिजीले जनाएको छ।

एलजी इसेनसियल सिरिज फुल्लि अटोमेटिक टप लोड वासिंग मेसिन

नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशील्ड मोटर, बिएमसी कभर तथा आइपीएक्स ४ प्रमाणित वाटर-रेसिस्टेन्स कन्ट्रोल प्यानेल जस्ता सुविधाहरू समावेश हुनुका साथै लो प्रेसर फिल टेक्निोलोजिले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने बताइएको छ ।

एलजी इसेनसियल सिरिज रुम एयर कन्डिसनर

ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिगं तथा ...

The post एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै appeared first on Jankari Kendra.