एल.आर.आर मोटर्स Archives - Jankari Kendra

एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य
काठमाडौं । नेपालका लागि जेवाई एयर ईभीको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले आफ्नो ब्राण्ड एम्बेसडर विजय लामा तथा नेपाली चलचित्र ‘एक्लो–१’ को सृजनात्मक टिमसँगको सहकार्यअन्तर्गत जेवाई एयर ईभीका ग्राहकहरू, उनीहरूका परिवार तथा साथीहरू साथै सञ्चारकर्मीहरूका लागि विशेष चलचित्र प्रदर्शनको आयोजना सम्पन्न भएको छ।

बरिष्ठ हवाई क्याप्टेन एवं कलाकार विजय लामाले अभिनय गरेको चलचित्र ‘एक्लो–१’ गत हप्तादेखि देशभरका सिनेमा हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । नेपाली समाज र कला क्षेत्रप्रति उहाँको बहुआयामिक योगदानको सम्मानस्वरुप एलआरआर मोटर्सले चलचित्रका टिकटहरू खरिद गरी सामूहिक रूपमा चलचित्रको उत्सव मनाउनुका साथै नेपाली चलचित्र उद्योगलाई समर्थन गरेको हो ।

‘विजय लामा अनुशासन, नेतृत्वकला र सिर्जनशीलता प्रतीक हुनुहुन्छ । यी यस्ता मूल्यहरू जसलाई जेवाई एयर ब्राण्ड र एलआरआर मोटर्सले पनि बलियो रूपमा अंगिकार गरेका छन्,’ कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक जीवन जङ्ग शाहीले बताए, ‘एक्लो–१’ प्रति हाम्रो समर्थन केवल हाम्रो ब्रान्ड एम्बेसडरप्रतिको सम्मानमात्र होइन, बरु समग्र नेपाली चलचित्र र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता पनि हो । विजय लामा र ‘एक्लो–१’ टिमसँग उभिन पाउँदा हामी हर्षित र गौरवाञ्वित र्छौं ।’

कार्यक्रममा क्याप्टेन एवं कलाकार लामाले यस किसिमको सहयोगले आफूलाई मात्र नभइ, चलचित्रसँग आबद्ध सम्पूर्ण टिमलाई थप उत्साह र प्रेरणा दिएको प्रतिक्रिया दिए । ‘यस अर्थपूर्ण पहलका लागि एलआरआर मोटर्स र जेवाई एयर ईभी परिवारप्रति अत्यन्तै आभारी छु । नेपालमा कला, संस्कृति, र सिनेमाको क्षेत्रलाई साथ दिने एलआरआर मोटर्सजस्तो कर्पोरेट क्षेत्रको उपस्थिती हुनु निकै प्रेरणादायी कुरा हो,’ उनले भने ।

यस नविन पहलमार्फत कम्पनीले प्रभावशाली व्यक्तित्व, प्रगतिशील मोबिलिटी समाधान तथा नेपालमा विकसित हुँदै गएको नयाँ सामाजिक र सांस्कृतिक परिवेशहरुमा सकारात्मक योगदान पु¥याउने प्रयासहरूलाई निरन्तर समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको बताइएको छ ।

बरिष्ठ क्याप्टेन एवं कलाकार विजय लामा एभियसन–थीममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर हुन्। जेवाई एयर ईभीमार्फत एलआरआर मोटर्सले नेपालमा प्रविधि, दिगोपना र कार्यक्षमतालाई बढावा दिइ वातावरणमैत्री र नवप्रवर्तनमा आधारित गतिशील समाधानहरू ...

The post एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य appeared first on Jankari Kendra.