एसईई परीक्षा Archives - Jankari Kendra

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने विभिन्न माध्यमहरुको विवरण सार्वजनिक गरेको छ ।

कार्यालयले जारी गरेको सुचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

परीक्षार्थीहरुले मोबाइलमार्फत एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन् ।

नेपाल टेलिकम : १६०० (SMS, USSD र IVR सेवा)

जानकी टेक्नोलाजी : ३५००१ (SMS सेवा )

एम्ब्सिन गुरु : ३१०६९ (SMS सेवा )

वेबसाइटमार्फत नतिजा हेर्ने सुविधा

इन्टरनेट प्रयोगकर्ताका लागि विस्तृत नतिजा र मार्कसिट हेर्न विभिन्न सरकारी तथा निजी वेबसाइटहरु उपलब्ध गराइएको कार्यालयले जनाएको छ । प्रमुख वेबसाइटहरु निम्नानुसार छन् :

आधिकारीक सरकारी वेबसाइट :

www.see.gov.np

www.neb.gov.np

नेपाल टेलिकम :

www.see.ntc.net.np

अन्य वेबसाइटहरु

www.ekantipur.com

www.see.edusanjal.com

Khalti.App

त्यस्तैगरी निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका प्लेटफर्महरु

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न तथा अनावश्यक भ्रममा नपर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।

The post एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने appeared first on Jankari Kendra.

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
काठमाडौँ ।  एसईई परीक्षा नजिकिँदै जादाँ विद्यार्थीहरुमा उत्साहसंगै तनाव पनि उत्पन्न  हुने गर्छ। यस समयमा अभिभावक र विद्यार्थीले सहि तयारी ,सकारात्मक दृष्टिकोण र व्यवस्थित अभ्यास अपनाएमा पढाइ प्रभावकारी बन्न सक्दछ र परीक्षा सहज रुपमा सामना गर्न सकिन्छ । एसईई परीक्षा विद्यार्थी जीवनको महत्वपुर्ण शैक्षिक चरण मानिन्छ। माध्यमिक तहको अन्तिम मुल्याकंनका रुपमा लिइने यो परीक्षाले विद्यार्थीले भविष्यको अध्ययन तथा करियर मार्ग निर्धारणमा महत्वपुर्ण भुमिका खेल्छ। त्यसैले समयमै सही योजना बनाएर व्यवस्थित तयारी गर्नु आवश्यक हुन्छ। उचित अध्ययन तालिका,नियमित अभ्यास र सकारात्मक सोचका साथ तयारी  गरेमा एसईईमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ ।

केहि विज्ञहरुले एसईई तयारीका लागि दिएका केहि बुदाँहरु

१.आत्मप्रेरित भएर अध्ययनमा सक्रिय रहने

परीक्षा आउँदा अभिभावकहरुले दबाब दिने प्रवृत्ति हुन्छ । तर विद्यार्थीले पढाइ मनदेखि जागृत भएर गर्नु अत्यावश्यक हुन्छ । आफ्नै इच्छाशक्ति र बुझाइका आधारमा पढाइ गर्दा बढी प्रभावकारी हुन्छ ।

२.परीक्षा आफैँ दिने र समय व्यवस्थापनको जाँच गर्ने

परीक्षाका लागि पुराना प्रश्नपत्रको अभ्यास घरमा बसेरै तयारी गर्नु राम्रो हुन्छ । यसले उत्तर लेख्ने शैली सिक्न,समयको सही उपयोग गर्न र वास्तविक परीक्षा वातावरण्को अभ्यास गर्न मद्धत गर्दछ ।

३.परीक्षा दिनुअघि नै आवश्यक सामाग्रीको तयारी

परीक्षा केन्द्रमा जानुअघि आवश्यक समाग्रीहरु जस्तैः पेन्सिल,कलम,एडमिट कार्ड,रबर,क्यालकुलेटर तयारी अवस्थामा राख्नुपर्दछ । परीक्षा दिन जाने दिन सामान खोज्दा तानाव बढ्ने वा आत्तिने अवस्था हुन्छ ।

४.उत्तर लेख्ने शैलि

कुनै पनि प्रश्नको उत्तर लेख्दा पुस्तकको हुबहु सार्ने मात्र नभई प्रश्नले सोधेको अनुसार छोटकरीमा तथ्य र उदाहरणसहित क्रमबद्ध लेख्नु उपयुत्त हुन्छ । अनावश्यक कुरा लेख्दा समय खेर जाने भएको कारण बुदाँगत वा व्याख्यात्मक तरिका आवश्यक अनुसार अपनाउन सकिन्छ ।

५.सकारात्मक सोच राख्ने

परीक्षा हलमा नआत्तिनुहोस । अनावश्यक अफवाह वा डरको पछि नलाग्नुहोस् । आफनो तयारीमा भरोसा राख्नुका साथै मनलाई सकारात्मक राख्दा परीक्षामा ध्यान केन्द्रित गर्न मद्धत गर्दछ ।

६.आत्मविश्वासको महत्व

आफूप्रति विश्वास राख्नु नै परीक्षामा सपलm हुने प्रमुख आधार हो । डर वा चिन्ता नलिइ परीक्षालाई आफ्नो वर्ष भरीको मिहिनेतलाई प्रस्तुत गर्ने क्षेत्रका रुपमा लिई सकारात्मक दृश्टिकोण राख्दा विद्यार्थीको ...

The post एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी appeared first on Jankari Kendra.