कजारिया Archives - Jankari Kendra

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउने बताइएको छ ।

यस शोरुमको औपचारिक उद्घाटन मंगलबार गरिएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी के.सी. को गरिमामय उपस्थितिका साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो ।

शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको जनाइएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने- “राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो ।”

यो शोरुम अब सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले बताएको छ । दलदले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दालाई शोरुममा आएर नयाँ कलेक्सनहरू अवलोकन गर्न आग्रह गरिएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ ...

The post गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा appeared first on Jankari Kendra.

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने बताइएको छ ।

कम्पनीका अनुसार, यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरूः नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।

अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, “मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ । ’डाइन विथ द डिभास’ मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुर्याउन चाहन्छौं । आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौं ।“

यो अभियान २०८३ जेठ १० देखि जेठ २५ गते सम्म यी सात सहरमा रहेका कजारियाका शोरुमहरूमा सञ्चालन हुने बताइएको छ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागू हुनेछन् ।

थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक कजारिया शोरुममा सम्पर्क गर्न वा कजारिया रमेश टायल्स लिमिटेडको आधिकारिक सामाजिक सञ्जालहरू अवलोकन गर्न सक्नेछन् ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत ...

The post कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने appeared first on Jankari Kendra.

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया अनुबन्ध भएको छ ।​ सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारियाले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने नेपालको सबैभन्दा प्रतिष्ठित एवम् प्रभावशाली मञ्चमध्येको एक ’द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गर्न पाउँदा गर्व व्यक्त गरेको छ । यससम्बन्धी औपचारिक पत्रकार सम्मेलन २०८३ जेठ ७ मा ललितपुरको पुल्चोकस्थित ’द प्लाजा’ मा आयोजना गरिएको थियो ।

यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीहरूको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि हो। यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको बताइएको छ ।

मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।

यसले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने ब्रान्डको रूपमा स्थापित गर्न खोजेको छ । यो सहकार्यले रचनात्मकता, महत्वाकांक्षा र रूपान्तरणलाई प्रतिबिम्बित गर्ने मञ्चहरूसँग हातेमालो गर्ने कजारियाको दृष्टिकोणलाई थप सबल बनाएको बताइएको छ ।

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ सँग सहकार्य गर्दै कजारियाले देशभरका उपभोक्ताहरूसँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्दै ब्रान्डको उपस्थिति र आकर्षणलाई बढाउने लक्ष्य लिएको जनाइएको छ । यस आबद्धताले कजारियाको परिष्कृत , विश्वसनीय र दूरगामी ब्रान्डको छविलाई अझ बलियो बनाउँछ, जुन समकालीन जीवनशैली र आकांक्षाहरूसँगै निरन्तर विकसित भइरहेको  बताइएको छ ।

यस अवसरमा कजारियाका प्रवक्ताले भने, “मिस नेपाल २०२६ को मुख्य प्रायोजकको रूपमा आबद्ध हुन पाउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ । यो एउटा यस्तो मञ्च हो जसले आधुनिक नेपालको भावना, आत्मविश्वास, महत्वाकांक्षा र उत्कृष्टताको वास्तविक प्रतिनिधित्व गर्दछ । यो सहकार्य प्रायोजन मात्र नभएर व्यक्तिहरूलाई प्रेरित गर्ने र सफलताको उत्सव मनाउने मञ्चहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यस आबद्धतामार्फत हामी नेपालभरका दर्शकहरूसँगको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छौं र कजारियालाई आकांक्षा, भव्यता र समकालीन जीवनशैलीको पर्याय ...

The post ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया appeared first on Jankari Kendra.

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
काठमाडौं । विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ । यस शोरूमको उद्घाटन बिहीबार भएको हो ।

यस भव्य उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलको उपस्थिति रहेको थियो । साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उनीहरूले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गरे ।

यो नयाँ शोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकता अनुसारको छनोट गर्न सक्नेछन्।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने “हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो । तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उहाँहरूको घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौँ ।”

यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको बताइएको छ । जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई टायल डिजाइनको नवीनतम अनुभव लिन शोरुम भ्रमण गर्न आग्रह गरेको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर ...

The post कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा appeared first on Jankari Kendra.

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ ।

यस शोरुमको औपचारिक उद्घाटन आईतबार सम्पन्न हुनुका साथै सो उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो, जसले स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकन गर्न स्वागत गरेका थिए ।

नयाँ शोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ भने यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध रहेको जनाइएको छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पुर्याउनेछ ।

कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “हामी हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङका बासिन्दाहरूमाझ हाम्रा उत्पादनहरू ल्याउन पाएकोमा उत्साहित छौँ । ग्राहकहरूलाई उच्च गुणस्तरका सामग्रीहरू उपलब्ध गराउनु र उहाँहरूको सपनाको घर सजाउन आवश्यक सहयोग पु¥याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

कम्पनीका अनुसार, यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र हापुरे तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई नयाँ कलेक्सनको अवलोकन गर्न आग्रह गर्दछ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको बताइएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आईसओ ९००१ः२०१५ र आईसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँने जनाइएको छ ।

कम्पनीका अनुसार, यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अर्वाड २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय ...

The post कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ appeared first on Jankari Kendra.

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. द्वारा सञ्चालन हुने उक्त शोरुम शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति रहेको थियो। रिबन काट्दै अभ्यास तिवारीले शोरुमको औपचारिक उद्घाटन गरे, जसले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल समाधानहरू नजिक ल्याउने नयाँ अध्यायको सुरुवात गर्नुका साथै नेपाली बजारमा उत्कृष्टता प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताइएको छ।

सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर, अभ्यास तिवारीले भने, “हामी छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि.सँगको सहकार्यमार्फत ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा अत्यन्त खुसी छौं। उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा, यो शोरुम केवल विक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ।”

नयाँ शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन्, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरू अनुरूप तयार गरिएको  कम्पनीले जनाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको बताइएको छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध ...

The post कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन appeared first on Jankari Kendra.

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया
काठमाडौँ । टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको बताइएको छ।

विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ। यसका साथै, कम्पनी ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ, जसले नवप्रवर्तन र उत्कृष्टतामार्फत क्षेत्रीय टायल उद्योगलाई दिशा दिन सक्ने यसको क्षमतालाई उजागर गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, आफ्नो विस्तार र प्रभावलाई प्रमाणित गर्दै कजारिया विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ, जसले यसको विश्वव्यापी उपस्थिति र उत्पादन क्षमतालाई दर्शाउँछ। कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्ने बताइएको छ। त्यस्तै, आइएसओ १४००१ः२०१५ प्रमाणीकरणले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासप्रतिको यसको प्रतिबद्धतालाई झल्काउँनुका साथै हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषद् (आइजीबिसी) को गर्विलो सदस्य पनि रहेको जनाइएको छ।

यस उत्कृष्टताको विरासतलाई अझ सुदृढ बनाउँदै कजारियाले हालै नेशनल क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने यसको प्रतिबद्धतालाई थप पुष्टि गर्नुका साथै यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा स्थापित गर्दछ।

आफ्नो उपस्थिति अझ विस्तार गर्दै कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कम्पनीले बताएको छ । वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्ग मिटर रहेको छ, जसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याइरहेको जनाइएको छ। कम्पनीका अनुसार, अत्याधुनिक प्रविधिद्वारा सशक्त कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने -“हाम्रो यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट ...

The post अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया appeared first on Jankari Kendra.

कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन
विराटचोक । नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको बताएको छ । महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाइएको छ ।

उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, सम्माननीय धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरीशा श्रेष्ठको उपस्थिति रहेको बताइएको छ । कजारियाका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गर्नु समारोहको प्रमुख आकर्षण रहेको कम्पनीले बताएको छ ।

कार्यक्रममा बोल्दै हिमांशु अग्रवालले भने,“विराटचोकमा नयाँ शोरूम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। यो शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्पहरू अवलोकन गर्ने गन्तव्यको रूपमा काम गर्नेछ। यहाँ गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्ना परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन् र आफ्नो सिर्जनात्मक विचारहरू जीवन्त बनाउन सक्नेछन् ।”

केदार प्रसाद गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ। यसले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ ।”

त्यसैगरी, दिल प्रसाद राईले भने, “विराटचोक र वरिपरिका क्षेत्रहरूमा तीव्र रूपमा विकास भइरहेको छ। कजारियाजस्ता अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक निर्माण आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।”

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको बताइएको छ । कम्पनीका अनुसार, अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको ...

The post कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन appeared first on Jankari Kendra.

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार
काठमाडौं । कजारिया रमेश टाइल्स लिमिटेड,प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले इटापाको, सल्लाघारी, भक्तपुरमा आफ्नो नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ। उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्स द्वारा सञ्चालन गरिनुका साथै शनिबारदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको बताइएको छ।

उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई स्पष्ट पारेको थियो। रिबन काटेर सम्पन्न गरिएको उद्घाटनले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने नयाँ यात्राको सुरुवात गरेको संकेत गरेको छ। कार्यक्रमलाई अझ विशेष बनाउँदै मिस वल्र्ड नेपाल २०२४, आश्मा केसी को गरिमामय उपस्थितिले समारोहमा आकर्षण र शोभा थपेको थियो।

उक्त अवसरमा कजारियाका प्रतिनिधिले भने, “कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सल्लाघारी शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुराउँदैछौँ। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।”

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ। यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको कजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको कम्पनीले जनाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताइएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x १२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो ...

The post कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार appeared first on Jankari Kendra.

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
जनकपुर ।  प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ। शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान ११ः०० बजे एक विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साथै, क्षेत्रका अग्रणी इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागिताले गुणस्तरीय पूर्वाधार तथा निर्माण विकासप्रति बढ्दो प्रतिबद्धता झल्काएको थियो। उद्घाटन समारोह कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर सम्पन्न गरिएको थियो।

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदानबारे प्रकाश पारे। उनले भने, “कजारिया जस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो। यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पु¥याउँछन्।”

कम्पनीका अनुसार, जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० ...

The post कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम  ल्यायो सञ्चालनमा appeared first on Jankari Kendra.

कजारियाद्वारा मध्य नेपालको बजार सुदृढ पार्दै बेसीसहरमा नयाँ शोरूम उद्घाटन
काठमाडौं । प्रिमियम र नवीन टाइल उत्पादनको क्षेत्रमा प्रसिद्ध नाम कजारियाले नेपालमा आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ। न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

शोरूमको औपचारिक उद्घाटन आईतबार आयोजित समारोहका बीचमा भएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरू, उद्योग पेशेवर, व्यवसाय साझेदार, र स्थानीय ग्राहकहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारी द्वारा सम्पन्न गरिएको थियो, जुन कजारियाको खुद्रा नेटवर्क विस्तार र नेपालभर ग्राहकहरू नजिक विश्वस्तरीय टाइल समाधान पु¥याउने प्रतिबद्धताका अर्को महत्वपूर्ण चरणको रुपमा रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै तिवारीले भने,“कजारिया सदैव उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन, र भरपर्दो समाधान प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध छ। बेसीसहरमा नयाँ शोरूमको उद्घाटन हाम्रो पहुँच विस्तार गर्ने र लमजुङ तथा वरिपरिका क्षेत्रका ग्राहकहरूसँग हाम्रो विश्वस्तरीय टाइल संग्रह नजिक पु¥याउने महत्वपूर्ण कदम हो। हामी यस यात्रा जारी राख्दै न्यु आलम मार्बल एण्ड टाइल्ससँग साझेदारी गर्न पाउँदा खुशी छौं।”

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइल संग्रहको विस्तृत र विचारपूर्वक चयन गरिएको रेंज प्रदर्शनीका लागि राखिएको बताइएको छ। बेसीसहरमा अवस्थित यो शोरूम घरधनी, वास्तुकार, निर्माणकर्ता, र ठेकेदारहरूका लागि टिकाउ, स्टाइलिश र उच्च प्रदर्शन क्षमता भएका टाइल समाधानको मुख्य गन्तव्य बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार , न्यु आलम मार्बल एण्ड टाइल्ससँगको साझेदारीमार्फत, कजारियाले आफ्नो विकास यात्रा जारी राख्दै स्थानीय व्यवसायको प्रगति र ग्राहक सुविधामा योगदान पु¥याइरहेको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताइएको ...

The post कजारियाद्वारा मध्य नेपालको बजार सुदृढ पार्दै बेसीसहरमा नयाँ शोरूम उद्घाटन appeared first on Jankari Kendra.

कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो
काठमाडौं । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको बताइएको छ ।

शनिबार सम्पन्न उद्घाटन समारोहमा उद्योग क्षेत्रका सरोकारवाला प्रतिनिधि र स्थानीय ग्राहकहरूले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमले कजारियाको निरन्तर विस्तार यात्रा र नेपाली बजारप्रति कम्पनीको दृढ प्रतिबद्धताको अर्को महत्वपूर्ण उपलब्धिलाई चिन्हित गर्यो । शोरूमको औपचारिक उद्घाटन कजारियाका बिक्री प्रतिनिधिहरूले रिबन काटेर गरेका थिए।

रणनीतिक रूपमा बनेपामा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायल सङग्रहहरूको विस्तृत र सुसज्जित प्रदर्शन गरिएको थियो । यहाँ ग्राहकहरूले आवासीय, व्यवसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाएका थिए ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई मजबुती, सौन्दर्य र उत्कृष्ट प्रदर्शनसँग जोडेको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताएको छ । कम्पनीको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन् । यी उत्पादनहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दिगो तथा आधुनिक डिजाइनका लागि परिचित रहेका थिए ।

कम्पनीका अनुसार, बनेपामा नयाँ शोरूमको उद्घाटन कजारियाको देशभर विश्वस्तरीय टायल समाधान सहज रूपमा उपलब्ध गराउने लक्ष्यतर्फको अर्को महत्वपूर्ण कदम रहेको विश्वास गरिएको छ, जसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

The post कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो appeared first on Jankari Kendra.

कजारियाले विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो
विराटनगर । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी नाम कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राख्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्नेछ।

शुक्रबार बिहान ११ः०० बजे सम्पन्न उद्घाटन समारोहमा उद्योग क्षेत्रका प्रतिनिधि, विशिष्ट अतिथि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भीम पराजुली, कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, को उपस्थितिले क्षेत्रीय औद्योगिक विकासको महत्त्वलाई थप उजागर गर्यो। साथै, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घले को विशेष उपस्थितिले समारोहलाई थप आकर्षक र गरिमामय बनायो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भीम पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो। यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पु¥याउँछन्। प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,” उनले भने।

त्यसैगरी, कजारिया रमेशका निर्देशक हिमांशु अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे प्रकाश पारे। उनले भने, “कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ। विराटनगरमा नयाँ शोरूमको उद्घाटन पूर्वी नेपालका ग्राहकहरूसम्म हाम्रो विश्वस्तरीय टायल सङ्ग्रह अझ नजिक पु¥याउने महत्वपूर्ण कदम हो। यस विस्तार यात्रामा न्यु ज्योति ट्रेडर्ससँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।”

विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र सुसज्जित सङ्ग्रह प्रदर्शन गरिएको कम्पनीले बताएको छ । यहाँ ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन तथा छनोट गर्न सक्नेछन्।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै ...

The post कजारियाले विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो appeared first on Jankari Kendra.

कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन
बनेपा । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको बताएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बनेपा नगरपालिका प्रमुख  शान्ति रत्न शाक्यको उपस्थिति रहेको थियो। उनले रिबन काटेर शोरुमको शुभारम्भ गरे। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भूषण तिवारीको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शान्ति रत्न शाक्यले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे। उनले  भने, “कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो शहरका लागि गर्वको कुरा हो। यस नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पुर्याउनेछ।”

बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। कम्पनीका अनुसार यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको बताइएको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार ,कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० ...

The post कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन appeared first on Jankari Kendra.