गोदरेज एयर कुलर Archives - Jankari Kendra

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा धेरै उपभोक्ताको आवश्यकता केवल चिसो हावा मात्र होइन, आरामदायी र स्वस्थ घरायसी वातावरण बन्न थालेको छ। यही बदलिँदो आवश्यकता बुझ्दै गोदरेजले आफ्ना विभिन्न एयर कुलर मार्फत नेपाली बजारमा आधुनिक कुलिङ सलुसन उपलब्ध गराउँदै आएको जनाएको छ।

आजको व्यस्त जीवनशैलीमा एयर कुलर केवल गर्मी छल्ने सामग्री मात्र नभई दैनिक आरामसँग जोडिएको उपकरण बन्दै गएको देखिन्छ। सानो कोठादेखि ठूलो परिवार बस्ने ठाउँसम्म सहज रूपमा प्रयोग गर्न मिल्ने गोदरेजका स्नोचिल, चिलप्रो, कुलब्लास्ट प्लस, कुलब्लास्ट तथा एज मिनिकुल जस्ता मोडलहरू अहिले धेरै उपभोक्ताको रोजाइ बन्न थालेका छन्। आकर्षक डिजाइन, सहज प्रयोग र राम्रो कुलिङ अनुभवका कारण गोदरेज कुलर ले बजारमा छुट्टै पहिचान बनाइरहेको देखिन्छ।

गोदरेज एयर कुलर मा शक्तिशाली कुलिङ क्षमता, धेरै हावा फाल्ने प्रणाली, हनिकम्ब प्याड, थर्मल ओभरलोड प्रोटेक्सन तथा आइस ड्रिप टेक्नोलोजीजस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। केही मोडलमा एन्टिब्याक्टेरियल ट्यांक तथा एन्टि ब्याक्टेरियल कुलिङ प्याड समेत प्रयोग गरिएकाले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्ने बताइन्छ। त्यस्तै ह्युमिडिटी कन्ट्रोल, फोरवे स्विङ तथा ड्राई रन प्रोटेक्सनजस्ता सुविधाले प्रयोगकर्तालाई अझ सहज अनुभव दिने कम्पनीको विश्वास छ।

विशेषगरी आधुनिक घरको सजावटसँग सहज रूपमा मिल्ने कम्प्याक्ट डिजाइन, आकर्षक रंग संयोजन र प्रिमियम फिनिसिङले गोदरेज कुलरलाई केवल कुलिङ प्रोडक्ट मात्र नभई लाइफस्टाइल अप्लायन्सको रूपमा स्थापित गरिरहेको देखिन्छ। लिभिङ रुम, बेडरुम वा फेमिली स्पेस जहाँ राखे पनि घरको सौन्दर्य बढाउने डिजाइनका कारण युवा पुस्तामाझ यस्ता कुलरको आकर्षण बढ्दै गएको बजारले देखाएको जनाइएको छ।

नेपालमा सीजी इलेक्ट्रोनिक्सले गोदरेजका होम अप्लायन्स उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको बताएको छ। गोदरेजका एयर कुलर मात्र होइन, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एसीलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् ।

आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै आएको गोदरेजले नेपाली घरपरिवारलाई अझ सहज, ताजा र आरामदायी अनुभव दिने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको कम्पनीले जनाएको छ।

The post आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता appeared first on Jankari Kendra.