टीसीएल ‘ब्रिजइन’ एसी Archives - Jankari Kendra

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर (एसी) सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

ब्रिजइन सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज प्रविधि हो। एसीभित्र रहेका १,४२२ माइक्रो-होलहरू मार्फत चिसो हावा सिधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक ढंगले फैलिने भएकाले प्रयोगकर्ताले थप सहज र आरामदायी शितलताको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।

यस सिरिजले उच्च कार्यसम्पादनलाई समेत प्राथमिकता दिएको छ। कम्पनीका अनुसार एसीले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्न सक्षम रहेको छ, जसले प्रयोगकर्तालाई छिटो राहत महसुस गराउँछ।

ऊर्जा दक्षतालाई ध्यानमा राख्दै यसमा एआई इनर्जी सेभिङ प्रविधि समावेश गरिएको बताइएको छ। एआई आधारित स्मार्ट प्रणालीले तापक्रमलाई स्वचालित रूपमा व्यवस्थापन गर्दै ६० प्रतिशतसम्म बिजुली बचत गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

स्वच्छ तथा स्वस्थ हावाका लागि ब्रिजइन सिरिजमा ४-स्टेप अटो क्लिन सिस्टम पनि उपलब्ध रहनुका साथै फ्रोस्टिङ, डिफ्रोस्टिङ, ड्राइङ तथा स्टेरिलाइजिङका चरणहरूले एसीको भित्री भागलाई सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने बताइएको छ।

यसैगरी, ४ इजी स्ट्रक्चर का कारण एसीको जडान तथा मर्मत प्रक्रिया सरल र सहज बनाइएको छ। साथै प्रयोगकर्ताले टीसीएल होम एप, गुगल असिस्टेन्ट तथा एलेक्सा मार्फत जुनसुकै स्थानबाट पनि एसी नियन्त्रण गर्न सक्ने स्मार्ट सुविधा पनि यसमा उपलब्ध रहेको जनाइएको छ।

ब्रिजइन सिरिज नेपालभर रहेका सिजी डिजिटलका शोरुम तथा आधिकारिक विक्रेतामार्फत १ टन, १.५ टन र २ टन क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै उत्पादनमा पूर्ण वारेन्टी तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ।

नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टीसीएल ब्रान्डलाई नेपालमा सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको बताएको छ। सोही क्रममा कम्पनीले अब आफ्नो नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको जनाएको ...

The post टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव appeared first on Jankari Kendra.