तपाईलाई पढेको कुरा याद हुँदैन Archives - Jankari Kendra

के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु
काठमाडौँ । परीक्षा नजिकिदैँ जादाँ विद्यार्थीमा देखिने तनाव कम गर्न प्रभावकारी अध्ययन विधि अपनाउन शिक्षाविद्हरुले आग्रह गरेका छन् । उनीहरुका अनुसार योजनाबद्ध तयारी,नियमित अभ्यास र पुनरावृत्तिले रा्रमो नतिजा ल्याउन सहयोग गर्छ । अध्ययनलाई व्यवस्थित बनाउन निम्न बुँदामा ध्यान दिन जरुरी रहेको छ ।

१.मुख्य कुरा पहिचान गरी नोट गर्ने अभ्यास

पढाइका क्रममा सबै विषय बराबर महत्वका हुदैनन् । महत्वपुर्ण बुँदाहरु छुट्याएर अन्डरलाइन गर्ने,हाइलाइट गर्ने र छोटो नोट बनाउने बानीले अध्ययन सहज बनाउँछ । धेरै लामो अनुच्छेद पुरै चिन्ह लगाउनुको सट्टामा मुख्य विचार मात्रै टिपोर्ट गर्दा सम्झन सजिलो हुन्छ ।

२.आफ्नै भाषामा नोट तयार गर्ने विधि

विद्यार्थीले अरुको नोटमा भर पर्नुभन्दा आफैँले बुझेर लेख्नु उपयुक्त हुन्छ । शिक्षकको व्याख्या सुनेपछि त्यसलाई आफ्नै शब्दमा लेख्दा विषय गहिरो रुपमा बुझिन्छ । हातले लेखेर तयार गरिएको नोटले स्मरणशक्ति अभm बलियो बनाउँछ ।

३.अभ्यास र लेखनलाई प्राथमिकता

पढेको कुरा तत्कालै लेखेर अभ्यास गर्ने बानी विकास गर्नुपर्दछ । परीक्षाको समयमा मात्र लेख्ने होइन,नियमित रुपमा प्रश्न हल गर्ने र उत्तर लेख्ने अभ्यास गर्दा आत्मविश्वास बढ्छ । एउटै प्रश्न बारम्बार अभ्यास गर्दा गल्ती सुधार्ने अवसर पनि मिल्छ ।

४.छोटो सर्टकर्ट र संकेत प्रणाली प्रयोग

जटिल सूत्र,परिभाषा वा सिद्धान्त सम्झन सर्टकर्ट,संक्षेप शब्द वा प्रतीक प्रयोग गर्न सकिन्छ । पुस्तकमा भएको भएको महत्वपुर्ण बँुदालाई शब्दको छोटो रुप बनाएर सम्झँदा दिमागमा छिटो बस्छ । विभिन्न रंग वा संकेत प्रयोग गर्दा अध्ययन रोचक बन्छ ।

५.व्यवहारिक र प्रयोगात्मक अभ्यास

सैद्धान्तिक विषयलाई व्यवहारसँग जोडेर पढ्दा राम्रो नतिजा आउँछ । उदाहरणका लागि साहित्य पढ्दा केवल रट्नु भन्दा कथा कविता लेख्ने अभ्यास गर्नु प्रभावकारी हुन्छ । प्रयोगमार्फत सिकाइ गर्दा विषय दीर्घकालीन रुपमा स्मरणमा रहन्छ ।

६.छलफल गरेर र प्रश्नोत्तर पद्धति

साथीहरुसँग छलफल गरेर वा एकअर्कालाई प्रश्न सोधेर पढ्दा प्रष्टसँग बुझिन्छ । सानो समूह बनाएर विषयगत बहस गर्दा आफ्ना कमजोरी र बलियो पक्ष पहिचान गर्न सजिलो हुन्छ । प्रश्न सोध्ने र उत्तर दिने अभ्यासले पुनरावलोकन पनि हुन्छ ।

७.समय व्यवस्थापन र अध्ययन तालिका

नियमित तालिका बनाएर निश्चित समय छुट्याई ...

The post के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु appeared first on Jankari Kendra.