नेपाली राैतहट जानकारी नेपाल समाचार Archives - Jankari Kendra

सुस्ताबासीद्धारा पुनः गण्डक नहर बांध भत्काउने प्रयास
रबिन्द्र यादव र परासी, ९ भदौ ।

नवलपरासीको सुस्ता गाँउपालिकाबासीले आज पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलका अन्नबाली नष्ट हुने खतरा र क्षतिपुर्ति नपाएको निहुँमा भारतलाई दबाब दिने उद्देश्यले गाउँपाकिलाको वार्ड नं. १ स्थित छिबनी, सत्तपत्तिका पिडित किसानहरुले आज पुनः गण्डक नहर बाँध भत्काउने प्रयास गरेका हुन ।

स्थानिय गाउँलेहरुले कोदालोले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध खनि सकेका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर समेत भत्काई बाँधको ८० प्रतिशत भाग भत्काई सकेका स्थानियले बताए । बाँध भत्काउदै गर्दा प्रहरीले ति स्थानिय पिडित किसानहरुलाई रोकेको थियो । एक साता अगाडी बाढीले डुबान उक्त क्षेत्रका तिनै पिडित किसानहरुले पानीको निकासका लागि गण्डक नहर बाँध भत्काउने प्रयास गरेका थिए तर जिल्ला प्रशासनले रोकेको थियो ।

[su_youtube url=”https://youtu.be/ym3plWREugE” width=”920″ height=”940″]

त्यतिबेला नेपाली र भारतीय पक्षबिच पानीको निकास गराउने, क्षतिपुत्र्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएको थियो । स्थानियले, सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउने प्रयास गरेको बताए । दुई साता अगाडी अबिरल बर्षाले स्थानिय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरु बाढी पसेर ति क्षेत्रहरु डुबानमा परेको थियो । गण्डक नहरको लेबर खेत÷गाउँ भन्दा माथि र सैफन, नालाकुलाहरुको सरसफाई नभएको कारण बाढीको निकास हुन सकेन जसकारण उक्त क्षेत्रहरु बाढीको डुबानमा परेको थिए । समस्या सामाधानका लागि यतिबेला सुस्ता गाउँपालिकामा स्थानिय किसान, नेपाली प्रशासन र भारतीय पक्षबिच फेरि बैठक बस्दै छ ।

The post सुस्ताबासीद्धारा पुनः गण्डक नहर बांध भत्काउने प्रयास appeared first on Jankari Kendra.

रौतहटमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु २ जना गम्भीर घाइते
अखिलेश कुमार यादव ।रौतहट, ३० बैशाख ।

रौतहटको जिल्लाको दक्षिणी भेगमा रहेको मौलापुर गाउँपालिका स्थित शनिबार बिहान दुइटा मोटरसाइकल एक आपसमा ठोक्किदा चालकको घटनास्थलमै निधन भएको छ । दुइजना यात्रु गम्भीर घायल भएको छ । मृतकको पहिचान मौलापुर ३ मर्यादपुर गाउँका २५ वर्षीय मुकेस कुमार पटेलको रुपमा गरिएको छ इलाका प्रहरी चौकी बन्कुलले जानकारी गराएको छ ।

बन्कुल बाट मौलापुर तर्फ गइरहेको बा२८प ५८७ नम्बर को मोटरसाइकल र बिपरित दिसा बाट आउदै गरेको ना १३प ११३५ नम्बर को मोटरसाइकल पथरा बुधराम गाउँ नजिकै बिहान् ९ बजे एक आपसमा ठोकिएको थियो ।एक आपसमा मोटरसाइकल ठोक्किदा घटनास्थलमा चालकको मृत्यु भएको छ । सो स्थानमा रहेको घुमाउरो बाटोमा तीब्र गतिमा गुडिरहेको दुबै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भयो जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोख्रेलले जानकारी दिएका छन् ।

अर्का चालक कटहरिया गाउपलिका १ भसेढ्वाका २० बर्षका रामजी यादव र पछाडी बसिरहेका फतुआ बिजयपुर गाउँ पालिका पेटभर्वा टोलका २५ का हरिन्दर यादवको गम्भीर अवस्थामा जिल्ला अस्पताल गौरमा उपचार भैइरहेको तथा थप उपचारको लागि काठमाडौँ पठाउने तयारीमा रहेको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।बिगत केहि दिन पहिला रौतहटमा मोटरसाइकल दुर्घटनमा परेर एक यात्रुको मृत्यु भएको थियो एक हफ्ताको भित्र रौतहट मा यो दोस्रो मोटरसाइकल दुर्घटना हो । यसको ठप्प बिबरण आउँन बाकि छ ।

The post रौतहटमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु २ जना गम्भीर घाइते appeared first on Jankari Kendra.