राष्ट्र बैंक Archives - Jankari Kendra

अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंक ले ५६ दिन अवधिको ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। उपकरण सोही दिन निष्काशन गरिनेछ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। बहुब्याजदरमा आवेदन दिन सकिने तथा ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको अवधि साउन १३ गतेसम्म रहनेछ। सोही दिन साँवा र ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भए प्रोराटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ।

राष्ट्र बैंकले खुला बजार सञ्चालन समितिलाई बोल पूर्ण वा आंशिक रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार रहने जनाएको छ। स्वीकृत रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा जम्मा गरिनेछ। पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्न सकिने चेतावनी पनि दिइएको छ।

राष्ट्र बैंकका अनुसार उक्त रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि तरलता अनुपात (एसएलआर) तथा अन्य तरलता सूचकमा गणना गर्न सकिनेछ। साथै, भुक्तानी मितिभन्दा अघि रकम फिर्ता वा पूर्वभुक्तानीको सुविधा नहुने स्पष्ट गरिएको छ।

The post अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै appeared first on Jankari Kendra.

नाडा प्रतिनिधी मण्डलको राष्ट्र बैंकका गभर्नर र भन्सार विभागका महानिर्देशकसंग छलफल
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको थियो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गर्दै खाशगरी Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५५. पु¥याउन आग्रह गर्दे यस्तो व्यवस्था भएमा मात्र अटोमोवाइल व्यवसाय गतिशील हुने भएकोले यसलाई आउदो मोद्रीक नीतिबाटै सम्बोधन गर्न आग्रह गर्नू भयो । त्यसैगरी उहाँले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नका लागि आग्रह गर्नु भयो । यसै क्रममा चौधरीले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने भन्दै कालो सुचिमा परेका व्यक्ती वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो भईरहेकाले यस सम्बन्धी नियमहरुलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गर्नु भयो ।

यसै छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरुको विक्रीमा ठूलो असर परिरहेको बताउनु हुंदै नेपालमा अटोमोवाइल कम्पोनेण्ट उद्योगहरुको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नू पर्ने धारणा राख्नु भएको थियो । छलफल कै क्रममा महासचिव उप्रेतीले आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट निम्नानुसारको ६ बुंदे लिखित सुझावहरु समेत प्रस्तुत गर्नु भएको थियो ।

नाडाबाट प्रस्तुत सुझावहरुका विषयमा प्रतिक्रिया दिदै गर्भनर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताउनु भयो । यसैक्रममा अधिकारीले अटोमोवाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ...

The post नाडा प्रतिनिधी मण्डलको राष्ट्र बैंकका गभर्नर र भन्सार विभागका महानिर्देशकसंग छलफल appeared first on Jankari Kendra.

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

The post यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर appeared first on Jankari Kendra.