वार्षिक राशिफल Archives - Jankari Kendra

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
मेष राशि

यो वर्ष मिश्रित फलदायी रहनेछ । वर्षको प्रारम्भ र अन्त्यतिर केही चुनौतीहरू देखा पर्नेछन् भने कार्तिकदेखि माघसम्मको समय विशेष लाभदायक रहनेछ । साढेसाती शनि र मंसिरपछि राहुको अशुभ प्रभावका कारण मानसिक तनाव, झुट्टा आरोप, आफन्तसँग मनमुटाव र सरकारी झमेलाको सम्भावना रहन्छ । स्वास्थ्यमा पनि उतारचढाव आउन सक्छ । धार्मिक कार्य र यात्रा प्रति रुचि बढ्नेछ ।

वृष राशि

यो वर्ष समग्रमा सकारात्मक रहनेछ । बृहस्पति र शनिको अनुकूलताले आर्थिक उन्नति, नयाँ अवसर र सामाजिक प्रतिष्ठा बढाउनेछ । वर्षको सुरुवातमा परिवारमा सुख, कुटुम्ब वृद्धि र काममा सफलता मिल्नेछ । असारदेखि कार्तिकसम्म स्वास्थ्यमा केही समस्या र खर्च वृद्धि हुन सक्छ । साउन, कार्तिक, फाल्गुन र चैत महिना आर्थिक रूपमा लाभदायी रहनेछन् । वैदेशिक काम र पशुपालन व्यवसायबाट राम्रो लाभ मिल्नेछ ।

मिथुन राशि

यो वर्ष मध्यम फलदायी रहनेछ । बृहस्पतिको प्रभावले वर्षको सुरुवातमा आर्थिक उन्नति र पारिवारिक सुख मिल्नेछ । नोकरीमा अवरोध र आलोचना सहनुपर्ने स्थिति आउन सक्छ । मंसिरपछि भने आम्दानीका स्रोतहरू विस्तार हुनेछन् र स्थिति सुधार हुनेछ । वैशाख, भदौ, मंसिर र चैत महिना आर्थिक रूपमा शुभ रहनेछन् । शिक्षा र व्यापार क्षेत्रमा उतारचढाव देखिनेछ ।

कर्कट राशि

यो वर्ष मिश्रित परिणाम दिनेछ । वर्षको मध्यभागमा बृहस्पतिको अनुकूलताले आर्थिक उन्नति, अधुरा काम सम्पन्न हुने र शत्रुमाथि विजय प्राप्त हुने सम्भावना छ । वर्षको सुरुवात र अन्त्यतिर खर्च वृद्धि, ऋणभार, स्वास्थ्य समस्या र पारिवारिक विवाद बढ्न सक्छ । शनि, राहु र केतुको प्रभावले मानसिक तनाव र अनावश्यक झमेलामा फस्ने अवस्था आउन सक्छ । वैदेशिक कार्य र व्यापारबाट मध्यम लाभ मिल्नेछ ।

सिंह राशि

यो वर्ष सामान्य फलदायी रहनेछ । अधिकांश ग्रहहरूको प्रतिकूल प्रभावले स्वास्थ्य समस्या, मानसिक तनाव, धनहानि र झुट्टा आरोपको सम्भावना देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ भने व्यापारबाट आम्दानी राम्रो रहनेछ । अध्ययनमा सुरुवातमा कमजोरी देखिए पनि पछि सुधार हुनेछ । जेठ, असार, मंसिर र माघ महिना आर्थिक रूपमा राम्रो रहनेछन् । संयम र धैर्य आवश्यक ...

The post २०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल appeared first on Jankari Kendra.