सिजी इलेक्ट्रोनिक्स Archives - Jankari Kendra

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
काठमाडौं । गर्मीबढेसँगै घर, कार्यालय, होटल तथा व्यापारिक स्थलमा प्रभावकारी इयरफ्लो दिने सिलिङ फ्यानको आवश्यकता पनि बढ्दै गएको छ । नेपाली बजारमा क्रम्प्टनका सिलिङ फ्यान टिकाउ गृुणस्तर, आकर्षक डिजाइन र उच्च प्रर्फमेन्सका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।

बदलिँदा जीवनशैली र आधुनिक घरको आवश्यकता अनुसार क्रम्प्टनले साधारणदेखि प्रिमियम डेकोरेटिभ रेञ्जसम्मका विभिन्न फ्यान बजारमा उपलब्ध गराएको बताइएको छ । कम्पनीका अनुसार, निडस, स्टारड्रिफ्ट, कुल ब्रिज तथा ब्रिज एयर जस्ता मोडल उच्च इयरफ्लो र कम विद्युत खपतका लागि परिचित छन् भने औंरा, जियाना, सुरेब्रीज मोन्टानिया तथा सुपर एयर डेको जस्ता डेकोरेटिभ फ्यान आधुनिक इनटेरियरसँग मेलखाने डिजाइनका कारण चर्चामा छन् । फराकिला ब्लेड, एन्टी रस्ट बडी, मजबुत बनावट तथा स्र्मोथ सञ्चालन प्रणाली क्रम्प्टन फ्यानका मुख्य विशेषता मानिन्छन् ।

कम्पनीका अनुसार, क्रम्टन सिलिङ फ्यानमा ड्युरेबल मोटर, डबल बल बेरिङ सिस्टम, सेफ्टि केबल तथा हाइ स्पीड प्रर्फमेन्स जस्ता प्रविधि प्रषेग गरिएको छ ,जसले लामो समयसम्म प्रभावकारी सञ्चालन सुनिश्चित गर्छ । बेठक कोठा, शयनकक्ष, कार्यालय वा व्यापारीक स्थलमा प्रयोग गर्दा पनि निरन्तर स्ट्रङ्ग एयरफ्लो दिने भएकाले उपभोक्ताको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । त्यस्तै केही मोडेलमा लो नोइस टेक्नोलोजी प्रयोग गरिएको जनाइएको छ ।

त्यस्तैगरी प्रर्फमेन्स सँगै क्रम्टन फ्यान आफ्नो आर्कषण तथा आधुनिक डिजाइनका कारण पनि विश्व बजारमा चर्चित रहनुका साथै एसटाइटिस फिनिसिङ, आरटिस्ट स्टालिङ तथा मोर्डन डेकरसँग सहज रुपमा मेलखाने डिजाइनका कारण यी फ्यानहरु धेरै उपभोक्ताको लाइफटाइल च्वोइस बन्दै गइरहेको बताइएको छ । कम्पनीले यूरोमोनिटर इन्टरनेशनलको अध्धयन उद्धृत गर्दै रिटेल भोलुम सेल्सका आधारमा क्रम्टन लाई वोर्ड नम्बर १ सिलिङ फ्यान ब्रान्ड को रुपमा उल्लेख गरिएको जनाएको छ ।

नेपालमा सिजी इलेक्ट्रोनिक्सले क्रम्टन का उत्पादनहरुको आधिकारीक बिक्री तथा वितरण गर्दै आएको बताएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विशेष उपहार योजना सञ्चालन गरिरहेको जनाएको छ । योजना अन्र्तगत क्रम्प्टन फ्यान खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरुप माइडियाको डबल डोर रिफ्रिजेटर ...

The post गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण appeared first on Jankari Kendra.

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड माइडिया अन्तर्गतका नयाँ तथा आधुनिक फ्यानहरुको श्रृंखलाले नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नेपालको बढ्दो गर्मी र अनियमित तापक्रमलाई ध्यानमा राखेर ल्याइएको यो नयाँ फ्यानले घर, कार्यालय तथा अन्य कार्यस्थलमा सहज र आरामदायी वातावरण उपलब्ध गराउने लक्ष्य राखेको छ । उच्च गुणस्तरको कपर मोटर जडान गरिएकाले यी फ्यानहरु टिकाउ,स्थिर कार्यसम्यादनयुक्त तथा कम विद्युत खपत हुने कम्पनीले जनाएको छ । न्युन आवाजमा सञ्चालन हुने भएकाले शान्त वातावरण कायम राख्न पनि सहयोग पुग्ने बताइएको छ ।

नयाँ श्रृंखलाअन्तर्गत ‘माइडिया एफडब्लु४५-२५एम’ भित्तामा जडान हुने वाल फ्यान हो भने यसमा शक्तिशाली एयरफ्लो , अक्सिलेशन फङ्सन, पुल-कर्ड कन्ट्रोल, तीन स्पीड सेटिङ तथा पाँचवटा एबीएस ब्लेड समावेश गरिएको जनाइएको छ । यसले हावाको प्रवाहलाई प्रभावकारी बनाउनुका साथै दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै ‘माइडिया एफएस४५-२५एमटी’ उचाइ मिलाउन सकिने स्टयान्ड फ्यान रहेको बताइएको छ । यसमा शक्तिशाली एयरफ्लो , अक्सिलेशन फङ्सन, तीन स्पीड सेटिङ पाँचवटा एबीएस ब्लेड जडान गरिनुका साथै घर तथा कार्यालय दुवैका लागि उपयुक्त र व्यावहारिक विकल्पका रुपमा यसलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

प्रिमियम श्रेणीको ‘माइडिया एफएस४०-१३किउआरए’ मा १.८लिटर क्षमताको पानी टयाङकी, ३६० डिग्री स्प्रे नोजल, आयन जेनेरेटर, आठ घण्टासम्मको टाइमर तथा रिमोट कन्ट्रोल सुविधा रहनुका साथै यसमा नर्मल, नेचर र साइलेंट मोड समावेश गरिएकाले आवश्यकता अनुसार प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार, उच्च गतिको लागि तयार गरिएको ‘माइडिया एफएस४०-१३पिजी’ मा तीनवटा एबीएस ब्लेड, तीन स्पीड सेटिङ, अक्सिलेशन फङ्सन उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएको छ । बढी एयर स्पीड र एयर भोल्युमका कारण ठुलो कोठा वा बढी गर्मी हुने स्थानका लागि यो उपयुक्त हुने कम्पनीको विश्वास रहेको छ ।

नयाँ श्रृंखलामा आधुनिक डिजाइन र प्रयोगमैत्री प्रविधिको सन्तुलित संयोजन गर्नुका साथै प्रत्येक मोडलमा दैनिक प्रयोगलाई सहज बनाउने विशेषताहरु समेटिएकाले उपभोक्तालाई दीर्घकालीन र भरपर्दो कुलिङ समाधान उपलब्ध हुने अपेक्षा गरिएको बताइएको छ ।

सिजी इलेक्ट्रोनिक्सका ...

The post बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा appeared first on Jankari Kendra.

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
काठमाडौं । नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो प्राथमिकता रहँदै आएको छ। यही आवश्यकतालाई केन्द्रमा राख्दै लामो इतिहास बोकेको भारतीय ब्रान्ड गोदरेजले आफ्ना उच्च गुणस्तरका रेफ्रिजरेटरमार्फत नेपाली बजारमा बलियो उपस्थिति बनाएको बताइएको छ। नेपालमा सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यी उत्पादनहरू विशेषगरी नेपालको अनियमित विद्युत आपूर्ति, भोल्टेज उतारचढाव तथा दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ।

गोदरेजको विश्वसनीयता केवल दाबीमा सीमित नरहि ब्रान्डले हालै इन्डिया मस्ट ट्रस्टेड ब्रान्ड २०२६/२७ को उपाधि प्राप्त गरेको छ भने जसले यसको गुणस्तर र उपभोक्ता विश्वासलाई अझ मजबुत बनाउँने बताइएको छ।

यी रेफ्रिजरेटरहरू इन्भर्टर कम्प्रेसर प्रविधिसँग सुसज्जित छन् भने जसले खानाको मात्रा र तापक्रम अनुसार आफैं समायोजन गर्दै ऊर्जा बचत गर्नका साथै दीर्घकालीन कार्यक्षमता सुनिश्चित गर्ने जनाइएको छ। कम्पनीका अनुसार, प्रत्येक युनिटलाई ५० डिग्री सेल्सियससम्मको उच्च तापक्रममा परीक्षण गरिएको र जसले कठोर वातावरणमा पनि भरपर्दो प्रदर्शन दिन्छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै, गोदरेजले आफ्नो प्याटेन्टेड नानो शील्ड टेक्नोलाजी समावेश गरेको छ, जसले खाद्य पदार्थको सतहमा रहेका ९५ प्रतिशत भन्दा बढी कीटाणु तथा भाइरस नष्ट गर्ने कम्पनीको दाबी रहेको छ । महामारीपछिको समयलाई मध्यनजर गर्दै यो सुविधा उपभोक्ताबीच विशेष आकर्षणको केन्द्र बनेको बताइएको छ।

कम्पनीका अनुसार ४–इन–१ कन्वर्टिबल मोडले प्रयोगकर्तालाई आवश्यकताअनुसार फ्रिजरलाई फ्रिजमा रूपान्तरण गर्न वा बिदाको समयमा फ्रिजको केही भाग बन्द गर्न अनुमति दिन्छ भने यसले ऊर्जा खपत घटाउनुका साथै कम्प्रेसरको आयु लम्ब्याउँछ।

ऊर्जा दक्षता र ताप संरक्षणका लागि, २.२४ इन्च मोटाइको पीयूएफ इन्सुलेसन प्रयोग गरिनुका साथै जसले बिजुली अवरोध भएको अवस्थामा पनि २४ घण्टासम्म चिसोपन कायम राख्न सहयोग पुर्‍याउँने कम्पनीको विश्वास रहेको छ।

कम्पनीका अनुसार,गोदरेज रेफ्रिजरेटरको विशेषताको कुरा गर्नुपर्दा  बिल्ट–इन स्टेबिलाइजरसहित आएको यस उपकरणले ११० र १६० भोल्टसम्मको भोल्टेजलाई सुरक्षित रुपमा व्यवस्थापन गर्नुका साथै २.२४ इन्च पीयूएफ इन्सुलेसनका कारण लामो समयसम्म करिब २४ घण्टासम्म चिसोपन कायम रहन्छ । इन्भर्टर कम्प्रेसरले कम ऊर्जा खपत गर्दै शान्त रुपमा सञ्चालन हुने सुनिश्चित गर्छ भने नानो शील्ड टेक्नोलाजीले ९५ प्रतिशत भन्दा बढी ...

The post गोदरेज रेफ्रिजरेटर :  टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा appeared first on Jankari Kendra.