सिजी Archives - Jankari Kendra

सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय
काठमाडौं । सिजी अन्तर्गतको प्रिमियम ब्रान्ड सिजी मेरिडियाले बजारमा ल्याएको एआई-सञ्चालित स्मार्ट एयर फ्रायरले छोटो अवधिमै नेपाली उपभोक्तामाझ राम्रो लोकप्रियता हासिल गरेको छ ।

कम्पनीका अनुसार सिजी मेरिडिया एआई स्मार्ट फ्रायर सिजीएमआरएएफ८एलएआई सार्वजनिक भएको करिब ६ महिनामै नेपाली भान्साको उपयोगी उपकरणका रुपमा स्थापित हुन थालेको हो । बेमौसमी वर्षा र ओसिलो मौसममा तातो तथा स्वास्थ्यवर्धक परिकार छिट्टै तयार गर्न सकिने भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।

यो एयर फ्रायरमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिसहित इन्टरनल क्यामेरा जडान गरिएको छ भने यसले खानाको प्रकार र तौल पहिचान गरी आवश्यक तापक्रम र पकाउने समय स्वत : निर्धारण गर्ने कम्पनी दाबी छ । यसैगरी सिजी स्मार्ट होर्म एप मार्फत मोबाइलबाटै पकाउने प्रक्रिया निरन्त्रण र निगरानी गर्न सकिने सुबिधा पनि रहेको बताइएको छ ।

कम्पनीका अनुसार ८ लिटर क्षमताको यो उपकरण मध्यम तथा ठुला परिवारका लागि उपयुक्त छ । ‘वाटर स्प्रे’ फङ्सनले परिकारलाई बाहिरबाट कुरकुरे र भित्रबाट रसिलो बनाइराख्न मदत गर्ने जनाइएको छ । त्यस्तैगरी ९० प्रतिशतसम्म कम तेल प्रयोग गरेर पनि स्वादिलो परिकार तयार गर्न सकिने कम्पनीको भनाइ छ ।

यसमा २५ वटा स्वाचालित मेनु समावेश छन् । समोसा, चिकेन रोस्ट,फ्रेन्च फ्राइजदेखि केकसम्मका परिकार केही मिनेटमै तयार गर्न सकिने कम्पनीले जनाएको छ । पारदर्शी झ्याल १८०० वाटको कन्भेक्सन हिटिङ मेकानिजम र र्यापिड एयर फ्लो प्रविधिले खाना छिटो तथा समान रुपमा पकाउन सहयोग गर्ने बताइएको छ ।

कम्पनीका अनुसार यो स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा सिजी डिजिटल र एलपी शपी शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध छ । त्यस्तैगरी ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा र प्राविधिक सहयोग प्रदान गरिँदै आएको जनाएको छ ।

सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीका अनुसार पछिल्ला ६ महिनामा प्राप्त सकारात्मक प्रतिक्रियाले नेपाली उपभोक्ता प्रविधि र स्वास्थ्यप्रति अझ सचेत बन्दै गएको देखाएको छ । कम्पनीका आगामी दिनमा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधिमा आधारित घरेलु उपकरण बजारमा ल्याउने प्रतिबद्धता जनाएको ...

The post सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय appeared first on Jankari Kendra.