सीजी मेरिडिया Archives - Jankari Kendra

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत यसअघि बजारमा ल्याएको ‘एस्प्रेसो मेकर (मोडेल : सीजीएमआरसीएम०१)’ ले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको छ। नेपालमा बढ्दो कफी संस्कृति र हाल देशभर भइरहेको वर्षा तथा ओसिलो मौसमको समयमा तात्तातो पेय पदार्थको आवश्यकतालाई ध्यानमा राख्दै, सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडिए) पोर्टफोलियोलाई अझ विस्तृत बनाएको बताइएको छ। यसै अनुरूप, घर वा अफिसमै ‘क्याफे’ जस्तै फ्रेस ‘ब्रुअड कफी’ को आनन्द दिन कम्पनीले अत्याधुनिक ‘ड्रिप कफी मेकर’ (मोडेल : सीजीएमआरसीएम०२) सार्वजनिक गरेको जनाएको छ।

बढ्दो कफी संस्कृति र घरमै ‘क्याफे’ को अनुभव

पछिल्लो समय नेपालमा कफी पिउने संस्कार एउटा जीवनशैली नै बनिसकेको छ। उपभोक्ताहरू अब सामान्य ‘इन्स्ट्यान्ट कफी’ मा मात्र सीमित नभई, कफीको वास्तविक सुगन्ध र स्वाद रुचाउन थालेका छन्। कम्पनीका अनुसार, एस्प्रेसो मेकरले कडा कफीको चाहना पूरा गर्छ भने ‘ड्रिप कफी’ विश्वभर नै घर र कर्पोरेट अफिसहरूमा सबैभन्दा धेरै रुचाइने सरल ‘ब्रुइङ’ विधि हो। तातो पानी बिस्तारै कफीको धुलोमाथि तप्किए बन्ने यो विधिले कफीको प्राकृतिक सुगन्ध र स्वादलाई उत्कृष्ट रूपमा बाहिर ल्याउँनुका साथै एकैपटक धेरै मात्रामा कफी बनाएर पिउन रुचाउने परिवार र कर्पोरेट अफिसका लागि यो स्मार्ट उपकरण सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीले जनाएको छ ।

सीजी मेरिडिया ड्रिप कफी मेकरका मुख्य विशेषताहरू

आधुनिक भान्सालाई स्मार्ट बनाउने उद्देश्यका साथ यसमा उत्कृष्ट सुविधाहरू समावेश गरिएका छन् स्

– १.२५ लिटरको ग्लास क्याराफे : ठूलो क्षमता भएको आकर्षक सिसाको जगले एकैपटक धेरै कप कफी तयार पार्न सक्छ। ‘इजी-ग्रिप’ ह्यान्डलसहितको यो डिजाइन साथीभाइसँगको जमघट वा अफिसको मिटिङका लागि एकदमै उपयुक्त छ।

– समयको बचत र शक्तिशाली पर्फर्मेन्स : ७५० वाटको पावरले गर्दा यसले निकै कम समयमा तात्तातो र स्वादिलो कफी तयार पार्छ, जसले व्यस्त जीवनशैलीमा ठूलो राहत दिन्छ।

– वर्मिङ प्लेट : कफी चिसो हुने समस्यालाई अन्त्य गर्न यसमा विशेष प्लेट राखिएको छ, जसले कफी तयार भएको ४० मिनेट पछिसम्म पनि यसको ...

The post स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर appeared first on Jankari Kendra.