Auto Information Archives - Jankari Kendra

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
काठमाडौं । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले देशको दिगो शहरी पूर्वाधारतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका फोटोन टीएम १ इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ। नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको यो पहिलो पटक हो भने यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको बताइएको छ।

यो हस्तान्तरण केवल फ्लीट ह्याण्डओभर मात्र नभई,शहरको वास्तविक आवश्यकतालाई ध्यानमा राखी मौलिक उपायहरू विकास गर्ने फोटोनको क्षमताको बलियो उदाहरण पनि रहेको कम्पनीले जनाएको छ । ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका टीएम १ गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू नभई यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिनुका साथै यसले नेपालभरी संस्थागत आवश्यकता अनुसार फोटोनका व्यावसायिक ईभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्ने बताइएको छ ।

कम्पनीका अनुसार, फोटोन टीएम १ को प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थाल्नुका साथै ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीनजनाबाट दुईजनाको दक्ष टोलीमा घटाउन सफल भएको छ भने जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो। त्यस्तैगरी यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको जनाइएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने,”हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ। यस्तो ईभी पाउन सकिएला तरु हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय यहि थियो। र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ।”

एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रा. लि.का सी.ई.ओ अनिल बरालले भने,”पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ। र, आज यहि कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुशी लागेको छ। नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान ...

The post नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन appeared first on Jankari Kendra.