CG digital Archives - Jankari Kendra

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
काठमाडौं । चौधरी ग्रुपअन्तगर्त सिजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सिजी डिजिटलले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता, प्रविधिप्रतिको आकर्षण र सुविधामैत्री जीवनशैलीलाई केन्द्रमा राख्दै स्मार्ट किनमेल संस्कृतिलाई नयाँ आयाम दिएको छ ।

समयको अभाव, सुविधाप्रतिको बढ्दो अपेक्षा र प्रविधिप्रतिको आकर्षणसँगै उपभाक्ताहरु अब केवल उत्पादन मात्रै होइन, सहज निर्णय प्रक्रिया र भरपर्दो समाधान खोज्न थालेका छन् । सिजी डिजिटलले यही परिवर्तनलाई आत्मसात गर्दै आधुनिक र व्यवस्थित किनमेल अनुभव प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ ।

परम्परागत रुपमा घरायसी उपकरण खरिद प्रक्रिया समय लाग्ने र झन्झटपुर्ण मानिन्थ्यो । एउटै उत्पादनका लागि विभिन्न पसल धाउनुपर्ने, मुल्य तथा गुणस्तर तुलना गर्न कठिन हुने र पर्याप्त जानकारीको अभावमा निर्णय लिन समस्या हुने अवस्था अहिले पनि धेरै उपभोक्ताले अनुभव गर्दै आएका छन् । तर पछिल्लो समय उपभोक्ताहरु पारदर्शी, व्यवस्थित र एकीकृत किनमेल अनुभवतर्फ आकर्षित हुन थालेका छन् ।

कम्पनीका अनुसार, यही आवश्यकतालाई ध्यानमा राख्दै सिजी डिजिटलले एकै छानामुनि बहु-ब्रान्ड उत्पादन उपलब्ध गराउँदै किनमेल प्रक्रियालाई सहज, स्पस्ट र विश्वसनीय बनाएको छ । हाल देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल तथा एलजी ब्रान्ड सप शोरुम मार्फत एलजी, सिजी, टिसिएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्साइ, केन्ट, एलिका, सिजी मेरिडिया, ब्ल्याकं डेकर र बर्ली जस्ता ब्रान्डका उत्पादनहरु उपलब्ध रहेको बताइएको छ । त्यस्तै, नथिङ ,मोटोरोला र एआई जस्ता मोबाइल ब्रान्डहरु पनि एउटै प्लेटर्फममा उपलब्ध रहेको जनाइएको छ ।

कम्पनीका अनुसार, बहु-ब्रान्ड उपस्थितिले उपभोक्तालाई आफ्नो आवश्यकता,बजेट र प्राथमिकताअनुसार सहज रुपमा उपयुक्त विकल्प छनोट गर्ने अवसर दिएको छ । यसले गुणस्तर, प्रामाणिकता र र्दीर्घकालीन विश्वास निर्माणमा समेत सहयोग पुर्याएको कम्पनीको दाबी छ ।

सिजी डिजिटलले किनमेललाई केवल उत्पादन खरिदमा सीसमत नराखी समग्र ग्राहक अनुभवमा रुपान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ । सहज छनोट प्रक्रिया, स्पष्ट जानकारी, ग्राहक-केन्द्रित सेवा, घरमै नि:शुल्क डेलिभरी तथा बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताले उपभोक्ताको समय बचत गर्नुका साथै किनमेललाई झन्झटमुक्त बनाइरहेको कम्पनीको भनाइ छ ।

नेपालभर विस्तार हुँदै गएको सिजी डिजिटलको नेटर्वकले आधुनिक खुद्रा व्यापार अब सीमित शहरी क्षेत्रमै ...

The post नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव appeared first on Jankari Kendra.

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
काठमाडौं । पछिल्ला दिनमा परेको वर्षाले मौसमलाई केही समयका लागि शीतल बनाएको भए पनि वर्षा रोकिएसँगै बढ्दो उकुसमुकुस, अत्याधिक आद्र्रता र चर्को घामले गर्मीको असर फेरि बढ्ने संकेत देखिएको छ । वर्षापछि तातो हावा ‘लु’ चल्ने सम्भावना समेत रहेकाले यस्तो मिश्रित मौसममा घरभित्रको वातावरणलाई सन्तुलित र सहज राख्नु आवश्यक बन्दै गएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड ब्ल्याकं डेकरले नेपाली बजारमा आफ्ना ८ आधुनिक एयर कूलर सार्वजनिक गरेको छ । कम्पनीले घरभित्र प्राकृतिक रुपमा शीतल, स्वच्छ र आरामदायी वातावरण कायम गर्न यी कूलर उपयोगी हुने जनाएको छ ।

ब्ल्याकं डेकरले दक्षता, प्रयोगकर्तामैत्री प्रबिधि, प्रिमियम डिजाइन तथा दीर्घकालीन टिकाउपनामा आधारित घरेलु उपकरणमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय जीवनशैली प्रदान गर्दै आएको बताएको छ ।

कम्पनीका अनुसार ब्ल्याकं डेकरका एयर कूलरमा प्रयोग गरिएको युभि ग्रेड पोलिमर बडी ले चर्को घाम र अत्यधिक गर्मीमा पनि बडी चर्किने वा रङ फिक्का हुने समस्या कम गर्छ । प्रिमियम वाइट डिजाइन ले आधुनिक घर तथा कार्यालयको इन्टेरियरमा आर्कषण थप्छ भने लो नोइस अपरेशन का कारण कम आवाजमै सञ्चालन हुने भएकाले आराम तथा काम दुवैको लागि उपयुक्त हुने कम्पनीको विश्वास रहेको छ ।

त्यस्तै, एन्टीब्याकटेरियल हनिकम्ब प्याडस्ले हावामा रहेका सुक्ष्म कण तथा ब्याक्टेरियालाई फिल्टर गरी स्वच्छ हावा प्रवाह गर्न सहयोग पुर्याउनुका साथै इन्भर्टर कम्प्याटिबल मोटर्स प्रयोग भएकाले कम विद्युत खपतमा इन्भर्टरसँग पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी रहेको छ।

कम्पनीले व्यक्तिगत कोठादेखि ठुलो हलसम्मका लागि विभिन्न क्षमता भएका ८ मोडेल बजारमा उपलब्ध गराएको जनाएको छ । व्यक्तिगत प्रयोगका लागि किबो (३०एल / ४५एल) , आधुनिक टावर डिजाइनमा निबो (५५एल), शक्तिशाली कुलिङका लागि कामेट प्लस (६५एल / ८५एल / १०५ एल) तथा प्रिमियम श्रेणीमा ल्होट्से प्लस (६५एल / ८५एल) उपलब्ध रहेको बताइएको छ ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा चार दशकभन्दा बढी समयदेखि सक्रिय सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा सिजी ...

The post गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा appeared first on Jankari Kendra.

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
काठमाडौं । नेपालका लागि इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स उत्पादन गर्दै आएको ब्रान्ड सीजीले नेपाली बजारमा विभिन्न क्षमताका चेष्ट फ्रिजर उपलब्ध गराएको छ । कम्पनीले ११० लिटरसम्म क्षमताका २८ मोडल बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार चेष्ट फ्रिजरका कम्प्रेसरमा ६० महिना अर्थात् ५ वर्षको वारेन्टी प्रदान गरिएको छ । यसले दीर्घकालीन प्रयोगमा उपभोक्तालाई सहज हुने विश्वास गरिएको छ ।

बढ्दो गर्मीका कारण खाद्य सामग्री सुरक्षित राख्न चुनौती बढिरहेका बेला चेष्ट फ्रिजरको प्रयोग उपयोगी बन्दै गएको कम्पनीको भनाइ छ । सुपर फास्ट फ्रिजिङ प्रविधिमार्फत दुध, दही, मासु तथा तरकारीजस्ता सामग्रीलाई लामो समयसम्म ताजा राख्न सकिने उल्लेख गरिएको छ ।

सीजीका फ्रिजरहरुमा उच्च कुलिङ रिटेन्सन क्षमता रहेको र विद्युत आपुर्ति अवरुद्ध हुँदा पनि केही समयसम्म भित्री चिस्यान कायम रहने कम्पनीले जनाएको छ । त्यस्तै अस्थिर भोल्टेजमा समेत सञ्चालन हुन सक्ने कम्प्रेसर प्रयोग गरिएको बताइएको छ ।

कम्पनीले ग्राहकलाई किस्ताबन्दी सुबिधा पनि उपलब्ध गराएको जनाएको छ । नागरिकता पेश गरी शुन्य प्रतिशत ब्याजदरमा मासिक किस्तामा फ्रिजर खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिक्रीपछिको सेवाका लागि ४० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिइएको छ ।

कम्पनीका एक अधिकारीले नेपाली व्यवसायी तथा घरधुरीको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन विकास गसिएको बताए । उनले उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको पनि उल्लेख गरे ।

The post सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ appeared first on Jankari Kendra.

ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक
काठमाडौँ । विश्वप्रख्यात अमेरिकी घरायसी उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ। नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” नामक यस अभियानमार्फत ग्राहकहरूको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको बताइएको छ।

सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको जनाइएकोे छ ।

कम्पनीका अनुसार यस विशेष योजना अन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरणहरूको खरिदमा ग्राहकहरूले निश्चित उपहारमा विभिन्न घरायसी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता उपयोगी सामग्रीहरू प्राप्त गर्नेछन् भने बम्पर लक्की ड्रमा अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले अविस्मरणीय भियतनाम भ्रमण, तथा मेघौली सराहीमा लक्जरी स्टे जित्ने सुवर्ण अवसर प्राप्त गर्ने छन्।

यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरण खरिद गरी सामानमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ छ भने आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुने बताइएको छ।

यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल शोरुमहरू, एलजी शपी, तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको र   ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने “सजिलो इएमआइ” सुविधा समेत उपलब्ध गराएको जनाइएको छ।

“मेक लाइफ इजियर” भन्ने मूलमन्त्रका साथ ब्ल्याक प्लस डेकरले प्रयोगकर्ता–मैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा विशेष जोड दिँदै दिदै आउनुका साथै नेपालमा उपलब्ध सबै उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गरिएको बताइएको छ। त्यस्तै गरी सिजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्रहरू र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट

बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भीस) सुनिश्चित गर्दै आएको कम्पनीको दाबी छ।

The post ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक appeared first on Jankari Kendra.