cropton Archives - Jankari Kendra

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको परिवर्तनलाई ध्यानमा राख्दै, घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्टन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलरहरू सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताहरूको सन्तुलनमा तयार गरिएको यो नयाँ श्रृंखलाले विभिन्न आवश्यकता अनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।

कम्पनीका अनुसार, यस श्रृंखलामा समावेश क्रम्टन ब्राण्डका ओजोन,गेल,जेलस,श्योर ब्रीज र जेडी प्याक मोडेलहरू विभिन्न पानी ट्याङ्की क्षमताहरू, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन्। उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले राम्रो चिस्यान प्रदान गर्नुका साथै लामो समयसम्म टिकाउ बनाउने विश्वास गरिएको छ भने जसले उपभोक्तालाई दीर्घकालीन लाभ दिने जनाइएको छ ।

क्रम्टन ब्राण्डका यी उपकरणहरूमा समावेश प्रविधिहरूले प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्ने जनाइएको छ। दीर्घकालीन प्रयोगका लागि बनाइएको पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने व्यवस्था, निरन्तर पानी आपूर्ति कायम राख्ने प्रणाली र स्वतः हल्लिने लुभर्सले कोठाभरि समान चिस्यान दिन मद्दत गर्ने कम्पनीले बताएको छ । त्यस्तैगरी मोटर सुरक्षा प्रणालीले उपकरणलाई सुरक्षित र भरपर्दो बनाउँदै दैनिक प्रयोगमा निश्चिन्तता प्रदान गर्ने जनाइएको छ ।

क्रम्टन ब्राण्डका टावर प्रकारका कुलरहरू सानो स्थानमा मिल्ने र आधुनिक घर सजावटसँग मेल खाने गरी बनाइएका छन् भने पर्सनल कुलरहरू साना कोठा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त रहेको बताइएको छ। क्रम्टन ब्राण्डका डेजर्ट कुलरहरूले भने ठूलो क्षेत्रफलमा बलियो कुलिंग प्रदान गर्दै उच्च आवश्यकताहरू सहजै पूरा गर्छन्, जसले सम्पूर्ण श्रृंखलालाई एक पूर्ण चिस्यान समाधानको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ।

त्यस्तैगरी यी सम्पूर्ण एयर कुलरहरू नेपालमा सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध गराइँदै आउनुका साथै जसले क्रम्टन जस्तो विश्वसनीय ब्रान्डलाई नेपाली उपभोक्तासम्म पुर्‍याउँदै आएको जनाइएको छ। कम्पनीका अनुसार,क्रम्टनका पंखाहरू अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन्छन् र नेपालमा पनि निकै लोकप्रिय छन् भने मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूले पनि नेपाली घरपरिवारमा मजबुत विश्वास कायम गर्दै दैनिक ...

The post गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले  जित्छ” भन्ने नयाँ अफर सार्वजनिक appeared first on Jankari Kendra.