Geely EX5 Archives - Jankari Kendra

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता
काठमाडौं । एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो अत्याधुनिक शोरुममा बैशाख ४–८ सम्म आयोजना गरेको पाँचदिने “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” भव्य सफलतासहित सम्पन्न गरेको छ। कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो भने जसले नेपालको अटोमोबाइल क्षेत्रमा ग्राहक संलग्नता, सहभागिता तथा विद्युतीय सवारी (इभी) सम्बन्धी जनचेतनामा नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ।

कार्यक्रम अवधिभर उल्लेखनीय संख्यामा आगन्तुकहरूको उपस्थिति रहनुका साथै जहाँ सम्भावित खरिदकर्ता, अटोमोबाइल पारखी तथा अटोमोबाइल इन्फ्लुएन्सरहरूको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ। शोरुममा ३५० भन्दा बढी ग्राहकहरूको निरन्तर आवागमन रहँदा सयौं संख्यामा सोधपुछ तथा प्रोडक्ट कन्सल्टेशनहरू सम्पन्न भए, जसले जिली इएक्स ५ म्याक्स तथा प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो झल्काएको बताइएको छ।

कम्पनीका अनुसार कार्यक्रमको प्रमुख आकर्षणमध्ये ठूलो संख्यामा सम्पन्न भएका टेस्ट ड्राइभहरू थिए भने जसले ग्राहकहरूलाई जिली इएक्स ५ को नवीनतम इभी लाइनअपको कार्यक्षमता, आरामदायित्व तथा उन्नत सुरक्षा सुविधाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्‍यो । यस प्रत्यक्ष अनुभवले उल्लेखनीय बुकिङ तथा बिक्रीमा रूपान्तरण भई, उक्त कार्निभललाई नेपालकै सबैभन्दा सफल शोरुम-आधारित एक्सचेन्ज कार्यक्रमहरूमध्ये एक बनाएको जनाइएको छ।

ग्राहकहरूले अन-द-स्पट सवारी साटफेर (एक्सचेन्ज) सेवाको सक्रिय रूपमा उपयोग गर्दै प्रतिस्पर्धात्मक बजार मूल्याङ्कन तथा तुरुन्त वित्तीय सुविधा प्राप्त गर्नुका साथै आकर्षक नगद छुट, मूल्य अभिवृद्धि सेवाहरू तथा भेहिकल-टु-लोड (भी२एल) कफी अनुभवजस्ता विशेष आकर्षणहरूले आगन्तुकहरूको सन्तुष्टि र संलग्नता थप वृद्धि गरेको कम्पनीले बताएको छ।

एलआरआर मोटर्सका सेल्स हेड,अधिर श्रेष्ठ ले भने, “हाम्रो सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलप्रति प्राप्त प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ। सहभागिताको स्तर, अन्तरक्रियाको गुणस्तर तथा टेस्ट ड्राइभ र बुकिङमा देखिएको रूपान्तरणले नेपाली ग्राहकहरूमा जिली इएक्स ५ को विद्युतीय गतिशीलताप्रति बढ्दो विश्वासलाई पुष्टि गरेको छ । यस कार्यक्रमले ग्राहकहरूसँगको हाम्रो सम्बन्ध अझ सुदृढ बनाउनुका साथै उपभोक्ता प्राथमिकतामा भइरहेको परिवर्तनबारे महत्वपूर्ण जानकारी पनि प्रदान गरेको छ”

कम्पनीका अनुसार,व्यावसायिक सफलताभन्दा पर यस कार्यक्रमले ज्ञान सिर्जना तथा प्रसारको महत्वपूर्ण प्लेटफर्मको रूपमा पनि काम गरेको छ भने प्रत्यक्ष अन्तरक्रिया, लाइभ प्रदर्शन तथा अनुभवात्मक सिकाइमार्फत ग्राहकहरूले इभी प्रविधि, ...

The post एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता appeared first on Jankari Kendra.

एलआरआर मोटर्सद्वारा जिली इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा
काठमाडौं । नेपालमा जिली  इएक्स फाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा “इएक्स फाइभ सेलेन बोनान्जा ” नामक बिक्री योजना सार्वजनिक गरेको छ ।

जिली  इएक्स फाइभ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अग्रेँजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको  कम्पनीले जनाएको छ । यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली इएक्स फाइभ म्याक्सर प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।

योजनाअनुसार, जिली इएक्स फाइभ बुक गर्ने ग्राहकहरूले रु. २ लाखसम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन ÷ १ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्नेछन् । यी अफरहरूका अतिरिक्त, कम्पनीले योजना अवधिको क्रममा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको बताइएको छ ।

ग्राहकहरूको सुविधालाई अझ थप गर्दै कम्पनीले आफ्नो गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनहरूको अन–द–स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने बताएको छ, जसले ग्राहकहरूलाई जिली  इएक्स फाइभ मा अपग्रेड गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्न सक्नेछन्, जसले जिली  इएक्स फाइभ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रोत्साहित गर्नेछ ।

“क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न तयार गरिरहँदा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, “यस सीमित अवधिको अफरमार्फत हामी प्रत्यक्ष नगद लाभ, स्वामित्व लागत सहयोग र अनुभवजन्य पुरस्कारमार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं । एलआरआर मोटर्समा हामी सहज इभि स्वामित्व तथा यात्राको सुनिश्चितता र दिगो यातायाततर्फ नेपालको रूपान्तरणलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं ।”

जिली  इएक्स फाइभ म्याक्स र प्रो दुवैले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन्, ...

The post एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा appeared first on Jankari Kendra.

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन
काठमाडौं । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्स्लाई आधिकारीक डिलर नियुक्त गरेको जनाएको छ ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभिहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित सोमबार आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्वारा नव–निर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।

एलआरआर मोटर्स्ले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा सोमबारको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ । साथै सोमबारकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ ।

“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्स्को अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पु¥याउन पाउँदा हामी हर्षित छौँ,” सोमार्जुन मोटर्स्का सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हौँ । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स्जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए । “सोमार्जुन मोटर्स्लाई जिली इएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क छौँ ...

The post एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन appeared first on Jankari Kendra.

जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै
काठमाडौँ । जिली अटो गु्रपले आफ्नो पूर्णत विद्युतीय एसयूभि जिली इएक्स ५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । यो उपलब्धिले जिली इएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको जनाइएको छ।

कम्पनीका अनुसार, उत्पादक देश चीनमा जिली इएक्स ५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध रहेको बताइएको छ ।

जिली इएक्स ५ ले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ % को बृद्धि हासिल गरेको जनाइएको छ। यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ।

२ लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।

आगामी वर्षहरूमा, जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको कम्पनीले जनाएको छ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जिली इएक्स ५ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको बताइएको छ। ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली इएक्स ५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले  देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।

अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिली इएक्स ५

जिली इएक्स ५ ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको जनाइएको छ। यसले सन् २०२५ मा यूरो एनक्याप/ ए एनक्याप (Australasian New Car Assessment Program) दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त ...

The post जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो :  सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै appeared first on Jankari Kendra.