Honda Elevate Archives - Jankari Kendra

नेपालमा भित्रीयो नयाँ होन्डा एलिभेट को शानदार कार
काठमाडौँ । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले होन्डा शोरुम, धोबीघाट, ललितपुरमा एक लन्च कार्यक्रम मार्फत नयाँ Honda Elevate  को आगमनको गर्वका साथ घोषणा ग¥यो, जसले अटोमोबाइलको संसारमा एउटा उल्लेखनीय अध्याय थपिएको छ । होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु. ७५,००० छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ ।

उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धताका लागि परिचित ब्रान्डको रूपमा, होण्डाले नेपालमा एलिभेटको सुरुवातसँगै अपेक्षाहरूलाई पुनः परिभाषित गर्न जारी राखेको छ । Honda Elevate  ले मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रणको साथ ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्दछ । यसको आकर्षक सौन्दर्य देखि यसको नवीन सुविधाहरू सम्म, एलिभेटले पाङ्ग्रा पछाडिको हरेक पल बृद्धि गर्न सेट गरिएको छ । होन्डा एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ ।

भित्री रुपमा यसमा खैरो र कालो रंग गरी दुई–टोनको विलासीता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्दछ र विशाल पछाडिको केबिनले यात्रुहरूको लागि पर्याप्त सुविधायुक्त बस्ने  ठाँउ प्रदान गर्दछ ।  यात्रा सुरु गर्नु बटन थिच्नु जस्तै सजिलो छ । एलिभेटले सुविधाको लागि एक– पुश इन्जिन सुरु÷स्टप कार्यक्षमता सुविधा दिन्छ । Honda Elevate  ले यसको अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्सको साथ, नेपालमा जस्तै विविध भूभागहरू सामना गर्न डिजाइन गरिएको हो । R–17 डुअल–टोन भएका डायमण्ड–कट एलोय ह्वीलहरूले यसको पहिल्यै बोल्ड लुक्समा खेलकुद र परिष्कारको स्पर्श थप्छ । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध, होन्डा एलिभेट एसभीएमटीको मूल्य रु. ५६,३५,००० रुपैयाँदेखि सुरु हुन्छ ।

Honda Elevate को अन्य भेरियन्टको मूल्य यस प्रकार छः–

Elevate VMT  को शुरुवाती मूल्य रु. ६०,३५,०००

Elevate VXMT को शुरुवाती मूल्य रु. ६६,९५,०००

Elevate ZXMT को शुरुवाती मूल्य रु. ७३,४४,०००

Elevate VCVT  को शुरुवाती मूल्य रु. ६५,७०,०००

Elevate VXCVT  को शुरुवाती मूल्य रु. ७१,९५,०००

Elevate ZXCVT को शुरुवाती मूल्य रु. ७८,७०,०००

Elevate ZXCVT (D.T.)  ...

The post नेपालमा भित्रीयो नयाँ होन्डा एलिभेट को शानदार कार appeared first on Jankari Kendra.