Honor X8d Archives - Jankari Kendra

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
काठमाडौँ । नेपालको स्मार्टफोन बजारमा अनर एक्स ८ डी औपचारिक रुपमा सार्वजनिक गरिएको छ । यस मोडलले अघिल्लो मोडल अनर एक्स सीलाई प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई थप सुधारिएको अनुभव दिने लक्ष्य सहित यस फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । विशेषगरी अघिल्लो मोडलमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै एक्स ८ डी फोनलाई नयाँ डिजाइन र शक्तिशाली ब्याट्रिसहित ल्याएको बताइएको छ ।

कम्पनीका अनुसार, नयाँ अनर एक्स ८ डी स्मार्टफोनको डिजाइनमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । यसमा तीनवटा क्यामेरा मोड्युल र होल–पञ्च फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ भने जसले यसलाई आधुनिक लुक दिन्छ । यसको स्टाइलिंङ अनर ४०० लाइटसँग मिल्दोजुल्दो देखिन्छ । त्यस्तैगरी आइपी ६५ रेटिङ र एसजीएस २ मिटर ड्रप टेस्ट प्रमाणिकरण प्रक्रियाले फोनलाई अझ बलियो बनाएको जनाइएको छ ।

यस फोनको डिस्प्ले पक्षलाई हेर्दा, ६.७७ इन्चको एमोलेड स्क्रिन,१२० हर्ज रिफ्रेसरेट र उच्च ब्राइटनेसको साथ प्रयोगकर्तालाई स्मूथ भिजुअल अनुभव दिने क्षमता राख्छ । १०–बिट कलर सर्पोटले अझ राम्रो कलर प्रोडक्सन सुनिश्चित गर्छ,जसले भिडियो हेर्ने र गेम खेल्ने अनुभवलाई झन ध्यान खिच्ने कम्पनीको विश्वास छ ।

यस फोनको पर्फमेन्सको कुरा गर्नुपर्दा फोनमा स्न्यापड्रागन ६ एस ४ जी जेन २ चिपसेट राखिएको छ भने यो भिभो वाई ३१ डी मा प्रयोग गरिएको चिपसँग मिल्दोजुल्दो रहेको बताइन्छ । फोन ८ जीबी र्याम (भर्चुअल र्याम सहित) र १२८ तथा २५६ जीबि स्टोरेज विकल्पमा उपलब्धि छ ।

यसपटक अनरले ब्याट्रीमा सबैभन्दा धेरै सुधार गरेको छ । ७००० एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म फोन प्रयोग गर्न सकिने बनाउँछ भने ४५ वाट फास्ट चार्जिङले छिटो चार्ज गर्ने सुविधा दिन्छ । दैनिक प्रयोगका लागि यो विशेष रुपमा उपयोगी हुने अपेक्षा गरीएको कम्पनीले जनाएको छ ।

उक्त फोनको क्यामेरा सेटअप भने धरै परिवर्तन भएको छैन । १०८ मेगापिक्सल मुख्य क्यामेरा र ५ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा यथावत राखिएको छ भने फ्रन्ट क्यामेरा  १६ मेगापिक्सलमा सीमित गरिएको जनाइएको छ । यसले सेल्फीप्रेम प्रगोगकर्ताका लागी केही कमी महसुस ...

The post चार्जको झन्झट अन्त्य  : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा appeared first on Jankari Kendra.