Kajaria Archives - Jankari Kendra

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया
काठमाडौँ । टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको बताइएको छ।

विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ। यसका साथै, कम्पनी ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ, जसले नवप्रवर्तन र उत्कृष्टतामार्फत क्षेत्रीय टायल उद्योगलाई दिशा दिन सक्ने यसको क्षमतालाई उजागर गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, आफ्नो विस्तार र प्रभावलाई प्रमाणित गर्दै कजारिया विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ, जसले यसको विश्वव्यापी उपस्थिति र उत्पादन क्षमतालाई दर्शाउँछ। कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्ने बताइएको छ। त्यस्तै, आइएसओ १४००१ः२०१५ प्रमाणीकरणले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासप्रतिको यसको प्रतिबद्धतालाई झल्काउँनुका साथै हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषद् (आइजीबिसी) को गर्विलो सदस्य पनि रहेको जनाइएको छ।

यस उत्कृष्टताको विरासतलाई अझ सुदृढ बनाउँदै कजारियाले हालै नेशनल क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने यसको प्रतिबद्धतालाई थप पुष्टि गर्नुका साथै यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा स्थापित गर्दछ।

आफ्नो उपस्थिति अझ विस्तार गर्दै कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कम्पनीले बताएको छ । वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्ग मिटर रहेको छ, जसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याइरहेको जनाइएको छ। कम्पनीका अनुसार, अत्याधुनिक प्रविधिद्वारा सशक्त कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने -“हाम्रो यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट ...

The post अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया appeared first on Jankari Kendra.