LRR motors Archives - Jankari Kendra

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता
काठमाडौं । एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो अत्याधुनिक शोरुममा बैशाख ४–८ सम्म आयोजना गरेको पाँचदिने “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” भव्य सफलतासहित सम्पन्न गरेको छ। कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो भने जसले नेपालको अटोमोबाइल क्षेत्रमा ग्राहक संलग्नता, सहभागिता तथा विद्युतीय सवारी (इभी) सम्बन्धी जनचेतनामा नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ।

कार्यक्रम अवधिभर उल्लेखनीय संख्यामा आगन्तुकहरूको उपस्थिति रहनुका साथै जहाँ सम्भावित खरिदकर्ता, अटोमोबाइल पारखी तथा अटोमोबाइल इन्फ्लुएन्सरहरूको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ। शोरुममा ३५० भन्दा बढी ग्राहकहरूको निरन्तर आवागमन रहँदा सयौं संख्यामा सोधपुछ तथा प्रोडक्ट कन्सल्टेशनहरू सम्पन्न भए, जसले जिली इएक्स ५ म्याक्स तथा प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो झल्काएको बताइएको छ।

कम्पनीका अनुसार कार्यक्रमको प्रमुख आकर्षणमध्ये ठूलो संख्यामा सम्पन्न भएका टेस्ट ड्राइभहरू थिए भने जसले ग्राहकहरूलाई जिली इएक्स ५ को नवीनतम इभी लाइनअपको कार्यक्षमता, आरामदायित्व तथा उन्नत सुरक्षा सुविधाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्‍यो । यस प्रत्यक्ष अनुभवले उल्लेखनीय बुकिङ तथा बिक्रीमा रूपान्तरण भई, उक्त कार्निभललाई नेपालकै सबैभन्दा सफल शोरुम-आधारित एक्सचेन्ज कार्यक्रमहरूमध्ये एक बनाएको जनाइएको छ।

ग्राहकहरूले अन-द-स्पट सवारी साटफेर (एक्सचेन्ज) सेवाको सक्रिय रूपमा उपयोग गर्दै प्रतिस्पर्धात्मक बजार मूल्याङ्कन तथा तुरुन्त वित्तीय सुविधा प्राप्त गर्नुका साथै आकर्षक नगद छुट, मूल्य अभिवृद्धि सेवाहरू तथा भेहिकल-टु-लोड (भी२एल) कफी अनुभवजस्ता विशेष आकर्षणहरूले आगन्तुकहरूको सन्तुष्टि र संलग्नता थप वृद्धि गरेको कम्पनीले बताएको छ।

एलआरआर मोटर्सका सेल्स हेड,अधिर श्रेष्ठ ले भने, “हाम्रो सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलप्रति प्राप्त प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ। सहभागिताको स्तर, अन्तरक्रियाको गुणस्तर तथा टेस्ट ड्राइभ र बुकिङमा देखिएको रूपान्तरणले नेपाली ग्राहकहरूमा जिली इएक्स ५ को विद्युतीय गतिशीलताप्रति बढ्दो विश्वासलाई पुष्टि गरेको छ । यस कार्यक्रमले ग्राहकहरूसँगको हाम्रो सम्बन्ध अझ सुदृढ बनाउनुका साथै उपभोक्ता प्राथमिकतामा भइरहेको परिवर्तनबारे महत्वपूर्ण जानकारी पनि प्रदान गरेको छ”

कम्पनीका अनुसार,व्यावसायिक सफलताभन्दा पर यस कार्यक्रमले ज्ञान सिर्जना तथा प्रसारको महत्वपूर्ण प्लेटफर्मको रूपमा पनि काम गरेको छ भने प्रत्यक्ष अन्तरक्रिया, लाइभ प्रदर्शन तथा अनुभवात्मक सिकाइमार्फत ग्राहकहरूले इभी प्रविधि, ...

The post एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता appeared first on Jankari Kendra.