new phone in nepal Archives - Jankari Kendra

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
काठमाडौं । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको बताइएको छ । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, १२० हर्जसम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मूथ रूपमा सञ्चालन हुनुका साथै ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने डिसी डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्ने बताइएको छ ।

यस स्मार्टफोनमा ६००० मेगाहज क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्नुका साथै १५वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्ने कम्पनीले जनाएको छ।

रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । त्यस्तै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्नुका साथै वेट टच टेक्नोलोजि २.० का कारण भिजेका, तेल लागेको वा साबुन लागेको हातले समेत फोन सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार, १२ एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत रहनु साथै, शाओमी हाइपरओएस ३ र युएफएस २.२ स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मूथ बनाएको छ ।

रेडमी ए–सेवेन–प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने ...

The post शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक appeared first on Jankari Kendra.

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५ जि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, पोको एक्स-८ प्रो ५ जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ भने जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्नुका साथैयसमा ६५०० एमएएच पावरको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। त्यस्तै गरी ५० मेगापिक्सल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने बताइएको छ।

डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२० हर्ज अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन भने जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध रहेको जनाइएको छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा आइपी ६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।

त्यस्तै पोको एक्स-८ प्रो म्या क्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिनुका साथ यसमा ८५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ।

यस स्मार्टफोनमा ६.८३ इन्चको १.५ के १२० हर्ज अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेको छ भने ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। यसमा पनि आइपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्ने बताइएको छ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल-लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिनेछ।”

कम्पनीका ...

The post अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ? appeared first on Jankari Kendra.

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
काठमाडौं ।  रेडम्याजिकले आधिकारीक रुपमा चीनमा रेडम्याजिक ११ एयर औपचारिक रुपमा सार्वजनिक गरेको छ । अघिल्लो मोडेलको तुलनामा शक्तिशाली प्रदर्शन र नवीन फिचरहरुका साथ उल्लेखनीय अपग्रेड प्रदान गरेको छ ।

यस रेडम्याजिक ११ एयर मोबाइलमा ६.८५ इन्चको एमलोड डिस्प्ले रहेको छ । उक्त्त डिस्प्लेमा १२१७ × २६८८ पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस दर रहेको छ ।

उक्त्त फोनमा क्यामराको कुरा गर्नुपर्दा ५० एमपी मेन क्यामरामा अप्टिकल इमेज स्टेबिलाइजेसन समावेश गरिएको छ । अन्डर– डिस्प्लेमा १६ एम्पी फ्रन्ट क्यामरा पनि रहेको छ ।

रेडम्याजिक ११ को डिजाइन ७.८५ एमएम थिस्कनेस र २०७ ग्राम आरजीबि कुलिनफेन र आइपी ५४ रेटिङ रहेको छ भने रेडम्याजिक ११ एयर मोबाइलमा फोनमा चिपसेट स्न्यापड्रागन ८ एलिटर (३एनएम) पाउन सकिन्छ ।

यो स्मार्टफोनमा सेक्युरिटीको कुरा गर्दा अप्टिकल–अन्डर डिस्प्ले ,फिङ्गरप्रिन्ट र स्कानर रहेका छन् भने ५२० हर्ज शोल्डर ,ट्रिगर जी–सेन्सर,ज्यागो, कम्पास सेन्सर रहेका छन् ।

रेडम्याजिक फोनको सबैभन्दा आकर्षक भनेको यसको ब्याट्री हो,जुन ७ हजार मेर्गाहजको रहेको छ । हालसम्म एयर सिरिजकै सबैभन्दा ठुलो ब्याट्री रेडम्याजिक ११ एयरमा पाउन सकिन्छ । १२०  वाटको फास्ट र्चाजिङ्गले यो फोन कम समयमा नै चार्ज गर्न सकिन्छ ।

रेडम्याजिक फोनमा ५ जी ,वाईफाई ७,ब्लुटुथ ५.४ ,युएसबि टाईपसी जस्ता आधुनिक कनेक्टिभिटीहरु उपलब्ध छन् ।

रेडम्याजिक ११ एयरमा मेमोरीको कुरा गर्नुपर्दा १२ जीबि/१६ जीबि एलपिडिडिआर र्‍याम ,२५६ जीबि/५१२ जीबि युएफएस ४.१ स्टोरेज रहेको छ।

उक्त्त मोबाइल फोनको मुल्य नेपाली बजारमा १२ जीबि र्‍याम/२५६ जीबि स्टोरेज भएको फोनको मुल्य ८२ हजार र १६ जीबि र्‍याम/५१२ जीबि स्टोरेज भएको फोनको मुल्य ९८ हजार ५ सय हाराहारी पर्नसक्ने अनुमान गरिएको छ ।

The post रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर appeared first on Jankari Kendra.

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक : कतिपर्छ मुल्य ?
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन्।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा १०% एसआईसी सामग्री रहेको बताइएको छ । यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलोपटक Sic ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ ।

सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो। यस डिभाइसले आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको जनाइएको छ ।

रेड्मी नोट प्रो+ ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर रहेको छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको बताइएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ । यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट– ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड ...

The post फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक :  कतिपर्छ मुल्य ? appeared first on Jankari Kendra.

लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीको नयाँ शाओमी १५टीले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ। लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो। यसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ। ५० मेगापिक्सेलको मुख्य क्यामेरामा OmniVision Light Fusion 800 सेन्सर र OIS (अप्टिकल इमेज स्टेबलाइजेशन) प्रयोग गरिएको छ, जसले F/1.7 लेन्समार्फत स्पष्ट र जीवन्त तस्विर खिच्न मद्दत गर्छ।

लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्छ। दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ। यसले गर्दा महँगो फ्ल्यागशिप फोन बिना पनि राम्रो फोटो लिन सकिन्छ। तपाईंलाई अत्यधिक जुम आवश्यक छैन वा प्रायः अँध्यारोमा फोटो खिच्नुपर्दैन भने, यो क्यामेरा सेटअप दैनिक फोटोग्राफीका लागि धेरै नै व्यावहारिक छ।

शाओमी १५टी मा १२ जीबी LPDDR 5X RAM र ५१२ जीबी UFS ४.१ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो। १२ जीबी LPDDR 5X RAM ले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन। यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ। ५१२ जीबी UFS  ४.१ स्टोरेजले यूएफएस ४.० भन्दा ५० प्रतिशत छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया सुनिश्चित गर्छ।

यसमा हजारौं तस्बिर, 4k भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ। शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ। यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ। आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा Corning Gorilla Glass 7i ले दैनिक प्रयोगका लागि टिकाउपन ...

The post लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा appeared first on Jankari Kendra.