T20 World Cup Archives - Jankari Kendra

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित अन्यलाई थप्दै २४ जनालाई प्रशिक्षणमा बोलाएको छ ।

१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

The post टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक appeared first on Jankari Kendra.

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट
रोम । विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ । फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश गरेको छ र पहिलो पटक विश्वकप खेल्ने तयारीमा छ ।

इटालीको क्रिकेट टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भएको हो । योसँगै विश्व फुटबलमा राज गर्ने अर्को देशले क्रिकेटमा प्रवेश गरेको हो । युरोपेली छनोटमा दमदार प्रदर्शन गर्दै इटालीले पहिलो पटक यो सफलता हात पारेको हो ।

विश्व फुटबलमा राज गर्ने इटालीले ४ पटक यस प्रतियोगिताको उपाधि जितेको छ तर पछिल्ला २ पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको थियो । योसँगै टोलीले अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सकेको छैन् । तर, फुटबलबाट निराशाको बीचमा इटालियन क्रिकेट टिमले आफ्नो देशलाई खुसी हुने मौका दिएको छ ।

विगत केही दिनदेखि खेलाइँदै आएको आईसीसी पुरुष टी–२० विश्वकप युरोपेली छनोट २०२५ मा इटालियन टोलीले ५ देशमध्ये दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट हुन सफल भएको हो । छनोट चरणको आफ्नो अन्तिम खेलमा इटाली नेदरल्याण्डसँग ९ विकेटले लज्जास्पद हार बेहोरेको थियो तर त्यसको बाबजुद पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर पहिलो पटक विश्वकप खेल्ने मौका पाउन सफल भएको थियो ।

इटालीले यस प्रतियोगितामा ४ मध्ये २ खेल जित्यो र जर्सीलाई (०.३६० पछाडि छोड्दै ०.६१२ को एनआरआर सँग यो सफलता हासिल गरेको हो । इटालीले यस प्रतियोगितामा आफ्नो भन्दा धेरै अनुभवी र धेरै विश्वकप खेलेको स्कटल्याण्ड विरुद्धको सबैभन्दा ठूलो जित दर्ता गरेको थियो।

इटालीले स्कटल्याण्डलाई पहिलो पटक कुनै पनि फर्म्याटमा हराएको हो । इटाली जस्तै जर्सीले पनि आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै सबैलाई चकित बनाएको छ र छनोटको आफ्नो आशा जीवित राखेको छ।

तर, अन्तिम खेलमा इटालीले १५ ओभरअघि नै नेदरल्यान्ड्सलाई जित्नबाट रोकेपछि जर्सीको आशा चकनाचुर भयो। इटाली र नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएका छन् । यस क्वालिफायर प्रतियोगितामा नेदरल्यान्ड्सले पहिलो स्थान ...

The post इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट appeared first on Jankari Kendra.