Yamaha FZ FI Archives - Jankari Kendra

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
काठमाडौँ । नेपालको मोटरसाइकल बजारमा आधुनिक प्रविधि भित्र्याउँदै यामाहा एफजेड-एसएफ आई हाइब्रिड आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । सन् २०२६ मार्च २० मा एमएडब्लु राइडद्धारा लन्च गरिएको यो बाइक  यामाहाको नेपालमा पहिलो हाइब्रिड मोटरसाइकल हो । यसले विशेष गरी इन्धन दक्षता ,स्मार्ट फिचर र सहज राइड अनुभवलाई प्राथमिकता दिएको छ भने यसले गर्दा यो बाइक शहरी प्रयोगकर्तामाझ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको बताइएको छ ।

१४९ सीसीको फ्युल–इन्जेक्टेड इन्जिन र हाइब्रिड प्रविधिसँग आएको यो बाइकमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रयोग गरिएको छ भने जसले साइलेंट स्टार्ट र राम्रो एक्सेलेरेसन प्रदान गर्छ ।

कम्पनीका अनुसार यस बाइकमा ४.२ इन्चको टिएफटी डिस्प्ले,ब्लुतुथ कनेक्टिभीटि र नेभीगेसन जस्ता आधुनिक सुविधाहरु उपलब्ध हुनुका साथै यसले राइडिंग अनुभवलाई अझ सहज र स्मार्ट बनाउँछ । त्यस्तै गरी ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्तो सुरक्षा फिचरले यसलाई १५० सीसी सेग्मेन्टका प्रविधियुक्त बाइकहरुमध्ये एक बनाएको बताइएको छ । यसको मूल्य नेपालमा रु.४ लाख ८९ हजार ९०० रहेको छ र यसलाई प्रिमियम कम्प्युटर मोटरसकइकलको रुपमा राखिएको जनाइएको छ ।

यामाहा एफजेड-एस एफ आई हाईब्रिडमा १४९ एयर कुल्ड,सिंगल सिलिन्डर इन्जिन रहेको छ भने जसले करिब १२.२ बीएचपी पावर र १३.३ एनएम टर्क उत्पादन गर्नुको साथै यसले स्मूथ,कम भाइब्रेुशन भएको राइड प्रदान गर्छ र सहरको ट्राफिक तथा सामान्य हाइवेमा राम्रो प्रदर्शन गर्ने कम्पनीले बताएको छ । यसको लीनियर पावर डेलिभरीले एक्सेलेरेसनलाई सजिलो र नियन्त्रण गर्न सकिने बनाउने जनाइएको छ ।

यस बाइकको मुख्य विशेषता भनेको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) हो । यसले एक्सेलेरेसनको बेला हल्का इलेक्ट्रिक सहयोग प्रदान गर्नुका साथै यसले गर्दा बाइकको पिकअप अझ स्मूथ हुन्छ र विशेषगरी ट्राफिकमा बारम्बार रोकिनु चल्नु पर्ने अवस्थाहरुमा राम्रो प्रदर्शन देखाउँछ भने यसले इन्धन खपत कम गर्न पनि मद्धत पुर्याउने बताइएको छ । कम्पनीका अनुसार नेपालको सडक अवस्थाअनुसार यस बाइकले प्रतिलिटर लिटर करिब ४५ देखि ५५ किलोमिटर सम्म माइलेज दिन सक्छ र ७५ देखि ८५ किलोमिटर/घण्टाको गतिमा आरामसँग क्रुज गर्न सक्छ । त्यस्तै ...

The post नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य appeared first on Jankari Kendra.