ऋषि ट्रेड सेन्टरले बजारमा ल्याउन लाग्यो जिहो–सेल्स एण्ड एक्सचेन्ज मेला, हेर्नुहोस समाचार
जानकारी केन्द्र
२०८१, श्रावण, ३०
काठमाडौँ । नेपालका लागि सिएफ मोटो/जिहो ब्राण्डको अधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले यही साउन ३०,३१ र ३२ गते आफ्नो नक्साल तथा झम्सिखेल स्थित शोरुम मार्फत इभी दुई पाड्ग्रे रुचाउने ग्राहकहरुको निमिक्त उच्च सुविधा र राम्रो अफरका साथ तीन दिने जिहो एबि ६ प्लस सेल्स र एक्सचेन्ज सन्चालनमा ल्याउने भएको छ ।
छोटो समयमै आफ्नो उत्कृष्ट डिजाइन, विशेषता र कार्य क्षमताको कारण आम नेपालीले मन पराएको जिहो को ईभि स्कुटर, वास्तवमै ग्राहकले खोजेको र चाहेको कल्पनामा निर्मित भएको बताएईको छ । यसमा जडित सिएटिएल व्राण्डको लिथियम आयोन ब्याट्रि,साईड मोटर र जिहो राईड एप्स बिएमएस, सिबिएस ब्रेकिङ सेन सक्स आदि विशेषताहरु नै छोटो समयमै सबैको मन मिल्न सकेको मुख्य कारणहरु छन् ।
३५ वर्ष लामो इतिहास बोकेको सिएफ मोटो ब्राण्डका डिजाइनिङ्ग तथा इन्जिनियरिङको बलियो तथा आकर्षक उत्पादन यस जिहो स्कुटर आजको मितिमा विश्वका विभिन्न देशहरुमा विक्री वितरण हुंदै आएको छ,जसले यसको कार्य क्षमता र प्रदर्शन सहज रुपमा स्वीकारियको बुभ्न सकिने कम्पनिले जनाएको छ ।
यस मेलामा ग्राहकले नयाँ खरिद गर्दा रु.२०,०००।– अफर स्वरुप छुट पाउने, एक्सचेन्जमा खरिद गर्दा बजार मूल्याकंनमा थप रु. ३०,०००।– अफर स्वरुप पाउने र साथ साथै फ्री हेल्मेट पाउने छन् । थप मेलामा, खरीद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली खरीदकर्ताले गोला प्रथा मार्फत कम्पनीको तर्फबाट दशै सपिङ्ग कुपन पाउने र मेलामा पाल्नु हुनेले ग्राहकहरुमध्ये एक जनाले गोला प्रथा मार्फत नै रु. ५,०००।– को दशै सपिङ्ग कुपन प्राप्त गर्न सक्ने यस ऋषि ट्रेड सेन्टरले बताएको छ ।
कम्पनीले विक्रीको साथसाथै आफ्नो व्राण्डलाई बजार र ग्राहक सामु लोकप्रिय बनाई राख्न कम्पनीले बेला बेलामा सर्भिस क्याम्प सन्चालन गर्दै आएको बताईएको छ । जिहो ब्राण्डका स्कुटरहरुमा मोटरमा २ वर्षको, ब्याट्रीमा ३ वर्ष र चार्जर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी पाउन सकिने कम्पनिको दाबि रहेको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
