• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २०, २०८२
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

आज  शेयर बजारमा दोहोरो अंकको बृद्धि, फाइनान्स समूह अगाडि

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर स्किम : थाइल्यान्ड भ्रमणदेखि आइफोन १६ सम्मको अफर

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ५. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

ऋषि ट्रेड सेन्टरले बजारमा ल्याउन लाग्यो जिहो–सेल्स एण्ड एक्सचेन्ज मेला, हेर्नुहोस समाचार

काठमाडौँ । नेपालका लागि  सिएफ मोटो/जिहो ब्राण्डको अधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले यही साउन ३०,३१ र ३२ गते आफ्नो नक्साल तथा झम्सिखेल स्थित शोरुम मार्फत इभी दुई पाड्ग्रे रुचाउने ग्राहकहरुको निमिक्त उच्च सुविधा र राम्रो अफरका साथ तीन दिने जिहो एबि ६ प्लस सेल्स र एक्सचेन्ज सन्चालनमा ल्याउने भएको छ ।
छोटो समयमै आफ्नो उत्कृष्ट डिजाइन, विशेषता र कार्य क्षमताको कारण आम नेपालीले मन पराएको जिहो को ईभि स्कुटर, वास्तवमै ग्राहकले खोजेको र चाहेको कल्पनामा निर्मित भएको बताएईको छ । यसमा जडित  सिएटिएल व्राण्डको लिथियम आयोन ब्याट्रि,साईड मोटर र जिहो राईड एप्स बिएमएस, सिबिएस ब्रेकिङ सेन सक्स आदि विशेषताहरु नै छोटो समयमै सबैको मन मिल्न सकेको मुख्य कारणहरु छन् ।
३५ वर्ष लामो इतिहास बोकेको सिएफ मोटो ब्राण्डका डिजाइनिङ्ग तथा इन्जिनियरिङको बलियो तथा आकर्षक उत्पादन यस जिहो स्कुटर आजको मितिमा विश्वका विभिन्न देशहरुमा विक्री वितरण हुंदै आएको छ,जसले यसको कार्य क्षमता र प्रदर्शन सहज रुपमा स्वीकारियको बुभ्न सकिने कम्पनिले जनाएको छ ।
यस मेलामा ग्राहकले नयाँ खरिद गर्दा रु.२०,०००।– अफर स्वरुप छुट पाउने, एक्सचेन्जमा खरिद गर्दा बजार मूल्याकंनमा थप रु. ३०,०००।– अफर स्वरुप पाउने र साथ साथै फ्री हेल्मेट पाउने छन् । थप मेलामा, खरीद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली खरीदकर्ताले गोला प्रथा मार्फत कम्पनीको तर्फबाट दशै सपिङ्ग कुपन पाउने र मेलामा पाल्नु हुनेले ग्राहकहरुमध्ये एक जनाले गोला प्रथा मार्फत नै रु. ५,०००।– को दशै सपिङ्ग कुपन प्राप्त गर्न सक्ने यस ऋषि ट्रेड सेन्टरले बताएको छ  ।
कम्पनीले विक्रीको साथसाथै आफ्नो व्राण्डलाई बजार र ग्राहक सामु लोकप्रिय बनाई राख्न कम्पनीले बेला बेलामा सर्भिस क्याम्प सन्चालन गर्दै आएको  बताईएको छ । जिहो ब्राण्डका स्कुटरहरुमा मोटरमा २ वर्षको, ब्याट्रीमा ३ वर्ष र चार्जर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी पाउन सकिने कम्पनिको दाबि रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
    देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

    एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

    देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
    • एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा
    • देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.