एसियन कपमा दोस्रोपटक भारत छनोट
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३१
काठमाडौं । एएफसी एसियन कपमा भारतीय फुटबल टोली लगातार दोस्रो पटक छनोट भएको छ ।
प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले उक्त अवसर पाएको थियो । भारत सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअगावै २०१९, २०११, १९८४ र १९६४ मा पनि छनोटमा परेको थियो ।
भारतले अफगानिस्तान र कम्बोडियालाई हराएको थियो । भारत र हङकङको खेल हुन अझ बाँकी छ । उक्त खेल भारतले जित्यो भने समूहको शीर्ष स्थानमा पुग्नेछ । उक्त खेलले भारतको छनोटमा भने खासै प्रभाव नपार्ने जनाइएको छ ।
त्यस्तै, छनोट समूह सीधै एएफसी एसियन कपमा जानेछन् र राम्रो कीर्तिमानसहित पाँच उपविजेताले पनि यस प्रतियोगितामा स्थान पाउँछने भनिएको छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
