कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?
जानकारी केन्द्र
२०८१, भाद्र, १८
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
आज अधिकांश स्थानमा मौसम सफा रहने
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालमा नेभेको १६ सिटर विद्युतीय भ्यानको मूल्य र विशेषता
कावेई १४ सिटे विद्युतीय भ्यान नेपालमाः मूल्य, रेन्ज र प्राविधिक विशेषता सहित
आज एकैदिन सुनको मूल्यमा ६ हजार ३०० रुपैयाँको गिरावट
पश्चिमी वायुको प्रभाव जारी, बिहान हुस्सु लाग्ने सम्भावना
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
