डिशहोमको सेवाहरु अब अनलाईनबाट रिचार्ज गर्न सकिने
काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु Fibernet, DTH/Fibernet + DTH Combo अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ ।
आइएमइ पे, इसेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र चभअजबचनभ गर्नु पर्ने हुन्छ । जस्तै, Dishhome DTH मात्र प्रयोग गर्नु भएको छ भने, TV segment मा गएर Dishhome मा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ।
त्यस्तै Dishhome Fibernet मात्र चलाउनु भएको छ भने, Internet segment मा गएर Dishhome Fibernet मा क्लिक गरेर रिचार्ज गर्न सक्नु हुनेछ र त्यस्तै Fibernet + DTH Combo प्याकेज लिनु भएको छ भने यसको लागि पनि TV segment मा गएर DishHome Combo Package मा क्लिक गरेर आफ्नो combo pack रिचार्ज गर्न सक्नु हुनेछ ।
यदी अनलाइन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
