‘देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुपर्यो’ -शेखर समूह
जानकारी केन्द्र
२०७९, असार, १८
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै सभापति देउवाका काम कारबाही बारे छलफल भएको बताए । डा. कोइरालाले आफ्नो पक्षको नेताहरूलाई संस्थापन पक्षलाई दवाव दिन भेला गराएका थिए ।
“शेरबहादुर देउवा नेपाली कांग्रेसको भन्द्या पनि गठबन्धनको सभापति भएर हिड्नु भएको छ । कांग्रेसको सभापति भएको अनुभूति दिलाउन सक्नु भएको छैन,” भेलाले गरेको निर्णय सुनाउँदै पोखरेलले भने, “देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुपर्यो भन्ने निर्णय गरेका छौं ।”
उनले पार्टीलाई विधि र विधानमा चलाउन दवाव दिने निर्णय भएको बताए । साथै, यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा दवावमूलक कार्यक्रम गरिने बताए । बिहीबारदेखि शुरू भएको भेला शुक्रबार सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
