भाग्य चम्कने र सफलता संकेत गर्ने यस्ता सपना देख्नु अति शुभ..
काठमाडौं । स्वप्नशास्त्रका अनुसार सपनाले आफ्नो जीवनमा शूभ वा अशूभ हुन लागेको संकेत गर्छ । राती देखेको सपनाको आधारमा हाम्रा पुर्खादेखि आमाबुबा पनि धेरै प्रभावित भएको हामी देख्ने गछौँ । स्वप्नशास्त्रले दिवा स्वप्नको फल भने नपाइने जनाउँछ ।
सपनामा केही देख्दा भाग्य चम्कने र सफलता संकेत गर्ने भनिन्छ । यस्ता शुभ संकेत गर्ने सपनाहरु आज हामीले तल उल्लेख गरेका छौँ । यस्ता सपना प्राय ७ दिनभित्र पूरा हुने जनाइएको छ । त्यस्तै, राम्रो सपनाहरु अरुलाई नसुनाए शुभफल प्राप्त हुने बताइन्छ ।
भाग्य र सफलता संकेत गर्ने सपनाहरुः
-उडेको देख्नु,
-सूर्य निलेको देख्नु,
-चन्द्र वा सूर्य आकाशमा देख्नु,
-भगवानको पूजा गर्दै गरेको वा आशिर्वाद लिँदै गरेको देख्नु,
-मन्दिर गएको, पूजाको थाली बोकेको सपना
-हात्ति र गाईको सपना,
-पर्वत चढ्दै गरेको वा हिमचुली देख्नु,
-रुद्राक्षेको किनेको वा अरुलाई लाइदिनु,
-हरियो वनजङ्गल र फूलबारी देख्न,
-लटरम्मै फलफूल देख्नु
-पान सुपारी किन्नु वा खानु,
-दही देख्नु,
-शङ्ख राखिरहेको देख्नु,
-सङ्लो पानीको तलाउ, पोखरी देख्नु, वा तर्नु
-सानो सर्प, सेतो सर्प देख्नु
-प्लेनमा उड्नु ।
यस्ता सपनाले आफूले चिताएको कार्य छिटै हुने, आर्थिक लाभ र आफ्नो क्षेत्रमा प्रगती जस्ता राम्रा संकेत गर्छन् । बाधाविघ्न पनि टरेर जाने शुभसंकेत पनि मानिन्छ ।
सम्बन्धित समाचार
२०८३ कार्तिक १३ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
