मन्त्रिपरिषद् बैठकबाट धितोपत्र नियमावली संशोधन
काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेको छ । धितोपत्र बोर्ड हुँदै अर्थमन्त्रालय पुगेको संशोधन प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिदिएपछि नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुलेको हो ।
बोर्डले मन्त्रिपरिषद्को निर्णय पाएलगतै नयाँ स्टक एक्सचेन्ज अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ । स्रोतका अनुसार चुनाब अघिनै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ । निजी क्षेत्रको स्टक एक्सचेन्जका लागि धेरै अगाडिदेखि चर्चा चलेपनि कार्यान्वयनमा भने आउन सकेको छैन । बोर्डले गरेको अध्ययनमा समेत नयाँ स्टक एक्सचेन्ज चाहिने उल्लेख छ । रेवतबहादुर कार्की बोर्ड अध्यक्ष भएका बेला नयाँ स्टक एक्सचेन्जको अनुमति दिने तयारी गरेका थिए। तर व्यवसायिक घरानाबीचको कर्पोरेट वारका कारण दिन सकेनन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
