सुनचाँदीको मुल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?
जानकारी केन्द्र
२०८१, श्रावण, १५
काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालमा नेभेको १६ सिटर विद्युतीय भ्यानको मूल्य र विशेषता
कावेई १४ सिटे विद्युतीय भ्यान नेपालमाः मूल्य, रेन्ज र प्राविधिक विशेषता सहित
आज एकैदिन सुनको मूल्यमा ६ हजार ३०० रुपैयाँको गिरावट
पश्चिमी वायुको प्रभाव जारी, बिहान हुस्सु लाग्ने सम्भावना
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
