हिमालय बैंक र सिभिल बैंक मर्जरमा जाने
काठमाडौं। हिमालय बैंक र सिभिल बैंकबीच एक आपसमा मर्जरमा जाने भएका छन । यो सहमतिसँगै अब सिभिल बैंक हिमालयनसँग विलय हुने भएको छ । स्वाप रेसियो भने १स्८१ हुने छ। यो भनेको हिमालयनको सिभिलको १०० कित्ता शेयर हुनेले हिमालयनसँग मर्जरपछि ८१ कित्ता शेयर पाउने छ छन्। हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटिले करीब तय गरेकोले अब एकदुई दिन भित्रै सहमति हुने सिभिल बैैंक स्रोतले जानकारी दिएको छ ।
बैैंक स्रोतका अनुसार लामो वहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रति कित्ता ८१ मा गाभिन तयार भएको हो ।
मर्जरपछिको नयाँ बैैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति भएको छ । यस अघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेको हिमालयनले उक्त मर्जर प्रक्रिया भाडिएपछि नयाँ पार्टर खोज्न थालेको हो । कर्मचारी संचयकोषको १४ प्रतिशत लगानी रहेको हिमालयसँगै सिभिलमा पनि कोषकै ८ प्रतिशत शेयर लगानी छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
