प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
जानकारी केन्द्र
२०८३, भाद्र, २४
काठमाडौँ । भदौ १० गते बुधवार रसुवाकोे भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्ति बाट प्रभावितहरुको सहयोगका लागि काठमाडौं, सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सत्र हजार पाँच सय जम्मा गरेको बताइएको छ ।
संस्थाको तर्फबाट पाँच लाख तथा बाँकी रकम संस्थाका संचालकको तर्फबाट जम्मा गरिएको संस्थाले जनाएको छ । सहकारीले बाढीमा परि ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि तथा आफन्तजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा खटिनुभएका सबैलाई धन्यवाद व्यक्त गरेको सहकारीले बताएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

