तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ,यसरी हेर्नुहोस् सुची सहित
जानकारी केन्द्र
२०७४, भाद्र, १६
भदौ १५, काठमाडौँ
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले बुझाएको प्रतिवेदनका अनुसार प्रदेश नम्बर १ मा २८ क्षेत्र निर्धारण भएको छ । प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४र४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ ।
यसैबीच तपाइँको जिल्लामा कुन स्थानीय तह कति नम्बर क्षेत्रमा परे तल विवरणमा दिईएको छ ।
प्रदेश नं १
प्रदेश नं २
प्रदेश नं ३
प्रदेश नं ४
प्रदेश नं ५
प्रदेश नं ६
प्रदेश नं ७
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना







